No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साप्ताहिक राशिफल


 राशिफल

साप्ताहिक राशिफल

भदौ ६, २०७७-भदौ १४ २०७७

मासिक रासिफल पढ्नुहोस

मेष – ARIES साता केही उतारचढावमय रहनेछ। पहिलो दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनुका साथै रचनात्मक काम प्रारम्भ हुनेछ। सोमवार र मंगलवार भने विवादास्पद काममा अलमलिनुपर्ला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानी रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। बुधवारदेखि स्थिति अनुकूल बन्नाले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। मिहिनेतले गुमेको प्रतिष्ठा दिलाउनेछ।साता केही उतारचढावमय रहनेछ। पहिलो दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनुका साथै रचनात्मक काम प्रारम्भ हुनेछ। सोमवार र मंगलवार भने विवादास्पद काममा अलमलिनुपर्ला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानी रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। बुधवारदेखि स्थिति अनुकूल बन्नाले लक्ष्य पहिल्याउन सकिनेछ।

वृष – TAURUS प्रारम्भमा विवादास्पद समस्या सुल्झाउन केही दौडधुप गर्नुपर्ला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नाले आम्दानी बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। बुधवार र बिहीवार आकस्मिक खर्च बढ्नाले अभावले सताउन सक्छ। अप्ठ्यारो परिस्थितिमा आफन्त टाढा हुनेछन्। रकम जुटाउन केही दौडधुप गर्नुपर्ला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ।प्रेमि प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ ।मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । वाहान लाभ हुने समय आएको छ ।

मिथुन – GEMINI    आतिथ्यपूर्ण सम्मान पाइने समय छ। प्रयत्न गर्दा यात्राको अवसर पनि जुट्न सक्छ। सोमबारदेखि भने परिस्थिति अलि प्रतिकूल रहन सक्छ। केही व्यावहारिक झमेलामा अलमलिनुपर्ला। आँटेको काम स्थगित हुन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउनेछन्। स्वास्थ्यमा पनि कमजोरी अनुभव हुनेछ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। तापनि मेहनत गर्दा बिस्तारै केही अवसर जुट्न सक्छन्। फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको बिस्तारै मूल्यांकन हुनेछ।

कर्कट – CANCER   बेसुरमा वचन दिने बानीले काममा समस्या उत्पन्न होला। पेटको खराबीले पनि सताउला। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा ध्यान दिन नसकिएला। आँटेको काम रोकिनाले पछि परिनेछ। प्रभावशाली व्यक्ति प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। बुधबारदेखि पहिलेका कमजोरी तथा बाधाहरू स्वत: हट्नेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ।

सिंह – LEO रमाइलो प्रतिस्पर्धामा उत्रनुपरे पनि केही अवसर भने प्राप्त भइरहनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलाे भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। बुधवारपछि परिस्थितिवश केही झमेला आइलाग्न सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।

कन्या – VIRGO साता केही संघर्षमय रहनेछ। अवसरका लागि केही चुनौतीसँग लड्नुपर्ला। सोमवारदेखि परिवारमा मतभेद समेत देखिनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नैले झुक्याउन सक्छन्, सजग रहनुहोला। बुधवारपछि स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन हुनेछन्। तर अध्ययनमा मन एकाग्र नहुन सक्छ। समयमा आँट गर्न नसक्दा काम पूरा गर्न नसकिएला। मौसमी समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ। सप्ताहान्तमा आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउन सक्छन्।

तुला – LIBRA  प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सोमवारदेखि स्थितिमा सुधार आउनाले समस्याको समाधान हुनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ। बुधवारदेखि विवादास्पद जिम्मेवारी आउन सक्छ। उठ्नुपर्ने रकम समयमा प्राप्त नहुँदा काम बिग्रने भयले पिरोल्नेछ। सप्ताहान्तमा भने आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।

वृश्चिक – SCORPIOअस्वस्थताले अध्ययनमा मन एकाग्र नहुन सक्छ। समयमा आँट गर्न नसक्दा काममा चुनौती आउला। पाचन प्रणालीमा समस्या देखिएला। सोमबारदेखि स्थिति अनुकूल बन्नुका साथै प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा होला। मिहिनेतले चुनौतीहरूलाई पन्छाउने समय छ। आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। मनपर्ने साथी फेला पार्न सकिनेछ। सप्ताहान्तमा भने समस्या दोहोरिएलान्। सानातिना घरेलु काममै अल्झनुपर्ला। हुलमुलमा धनमालको रक्षा गर्नुहोला। काम बिग्रने डरले सताउन सक्छ।

धनु – SAGITTARIUS प्रारम्भमा सहयोगीहरू पछि हट्नाले काम रोकिन सक्छ। फाइदा नहुने काममा समय बित्नेछ। सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने चुनौतीहरूलाई समेत पन्छाउन सकिनेछ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मनग्य आम्दानी समेत बढ्नेछ। सप्ताहान्तमा भने केही समस्या र फजुल खर्च बढ्ने सम्भावना छ।

मकर – CAPRICORNआँटेका काम रोकिनाले आयस्रोत कमजोर बन्नेछ। उठ्नुपर्ने रकम पनि अड्किन सक्छ। सोमवारदेखि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव हुन सक्छ। पहिले गरेको काम बिग्रनाले दोहोर्याउनुपर्ला। केही पाउन केही वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ। बुधवारदेखि स्थिति केही अनुकूल बन्नेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तर भेटघाटले काममा भने सोचेको उपलब्धि नहुन सक्छ। सप्ताहान्तमा भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ – AQUARIUS पहिलेको सम्झौताले समस्या निम्त्याउन सक्छ। कुरा लगाउनेहरूबाट सजग रहनुहोला। सोमबार र मंगलबार स्थितिमा सुधार आउनेछ। पराक्रम बढ्नुका साथै प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायमा राम्रै फाइदा हुनेछ। बुधबारदेखि पारिवारिक असमझदारीले काममा बाधा हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। व्यापारमा पनि लाभांश गुम्न सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला। अध्ययनमा प्रगति हुनेछ।

मीन – PISCES प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। फाइदा नहुने काममा धेरै समय जुट्नुपर्ने देखिन्छ। बुधवारपछि स्थितिमा सुधार आउनेछ भने मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरु होला। सप्ताहान्तमा आयस्रोत बढ्नेछ तर आम्दानीको रकम सञ्चय भने नहुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग

चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

बहुजन एकता पार्टी नेपालबाट सिरहा १ बाट प्रतिनिधि सभा सदस्यमा पासमानको उमेदवारी

बहुजन एकता पार्टी नेपालबाट सिरहा १ बाट प्रतिनिधि सभा सदस्यमा पासमानको उमेदवारी

रासिफल भाद्र ४

रासिफल भाद्र ४ गते

भाद्र महिनाको रासिफल

भाद्र महिनको मासिक रासिफल

Next Post
मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

पर्सा र बारामा १५६ जनामा कोरोना, सेना–प्रहरी पनि संक्रमित

प्रदेशमा आउन मानेनन

प्लेनलाई साढे तिन लाख दिन तयार हुँदा पनि प्रदेशमा आउन मानेनन

मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

कोरोना अस्पतालबाट भागे दुई संक्रमित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .