No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्लेनलाई साढे तिन लाख दिन तयार हुँदा पनि प्रदेशमा आउन मानेनन

प्रदेशमा आउन मानेनन

प्रदेशमा आउन मानेनन

भदौ ४ : धनुषाको नगराईन नगरपालिका वडा नं. ३ फुलगामा निवासी श्याम साहलाई छातीमा समस्या र स्वाँस फेर्न समस्या भयो । नगरपालिकाको वडा नं. ४ स्थित सिदार्थ पब्लिक स्कुलका प्रिन्सपील समेत रहेका साहलाई उनका परिवारजनले बुधवार विहान ८ ः ३० मा जनकपुरधाम प्रादेशिक अस्पताल पुरयाए । उनलाई इमरजेन्सीमा भर्ना गरियो र चिकित्सकले अक्सिजन चाहिन्छ भन्दै आइसियु रेफर ग¥यो तर प्रादेशिक अस्पतालको आसियु बन्द छ पनि भनियो ।

त्यसपछि मृतकका भान्जा विजय साह र उनका नातेदार जनकपुरधाम उद्योग बाणिज्य संघका सदस्य अनिल प्रधान आइसियुको खोजविनमा लागे । आफनो हिसावले नेता, समाजका अगुवा सहित अस्पतालै अस्पताल भौतारिएका उनीहरुलाई जनकपुरधामको कुनै पनि अस्पतालमा आइसियु भेटेन । कसैले पनि आइसियु खाली नरहेको बताएपछि उनीहरु विभिन्न सम्पर्कका माध्यमले हेलिकप्टर (एयर एम्बुलेन्श)कोे खोजीमा लागे ।

सुरुमा दुई लाख मागेको हेलिकप्टर पनि प्रदेश २ को नाम सुन्ने वितिकै आलटाल गर्न थालेपछि साढे तिनलाखमा चार्टर प्लेन समेत मगाउन मृतकका परिवारजन पैसा सहित तयार भए तर त्यो पनि अन्तिममा काम लागेन । यो त्यो भन्दै प्लेन समेत आउन मानेन र त्यसपछि सुरु भयो एम्बुलेन्सको खोजी । दमको विरामी भन्ने वितिकै एम्वुलेन्सवालाहरु फोन काटि दिन्थ्यो, मृतकका भान्जा साह भन्छन, ‘ डरले सवैले हाम्रो एम्बुलेन्समा अक्सिज छैन भन्थे कति हार गुहार गरेपछि एउटा बल्ल उपाय भयो ।’

साढे आठबजे विहान इमरजेन्सीमा भर्ना भएका विरामीलाई काठमाण्डौका लागि वेलुकी साढे चारबजे एम्वुलेन्समा हालियो र काठमाण्डौं तर्फ लगियो । सिन्धुली भन्दा माथीको उचाँइमा पुगेपछि विरामीको अवस्था नाजुक भयो र साँस फेर्न अप्ठेरो भयो । भान्जा साह भन्छन, ‘एम्बुलेन्समा अर्को अक्सिजन सिलिन्डर पनि थियो हामी अर्को अक्सिजन फेर्यौ तर ढिला भइसकेको रहेछ ।’ अन्ततः खुर्कोट पुगेपछि साँझ ७ः४५ मा विरामी साहले दम तोडे ।

परिवारजन अझै आशावादी थिए उनीहरु धुलिखेल अस्पताल सम्म गएर मृत्यु भए नभएको बुझन चाहेका रहेछन् । एकदमै हार गुहार गरेपछि त्याहाँका चिकित्सकले हेरे र साहलाई मृत घोषणा गरेपछि सवैको आशा टुटयो र शव एम्बुलेन्समा राखेर परिवारजन घर फर्किने निधो गरे । मामा ब्लडप्रेस, हर्ट, दम्मा र समान्य सुगरका विरामी पनि हुनुहुन्थ्यो, मृतकका भान्जा विजयले भने, ‘ तर पनि प्रादेशिक अस्पतालमा पिसिआरका लागि स्वाब संकलन भएको छ, रिपोर्ट आउन भने वाँकी छ ।’ यद्यपि मृत शरिरको भने विहिवारनै दाहसंस्कार गरिएको छ

जनकपुरधाममा उपचार र आइसियु भयो दुलर्भ

मृतकका भान्जा विजयले आइसियु खोज्न जनकपुरधाममा घण्टौ घण्टा समय लागेको र हेलिकप्टर पनि आउदै छु भन्दा भन्दै तिन चार घण्टा समय व्यतित गराएर समेत नआँउदा धेरै समय जनकपुरधाममै व्यतित भएको बताउदै आइसियु र अक्सिजनको अभावमा मामाको मृत्यु भएको दुःखेसो व्यक्त गरेका छन् । पहिला आइसियु खोज्न जनकपुरधामको लगभग सवै अस्पताल जानकी हेल्थकेयर, रामजानकी, काव्या, सिटी सहित लगभग सवैमा भौतिरिएको त्यसपछि हेलिकप्टर, प्लेन र एम्बुलेन्स खोज्दा खोज्दै साढे चार बजेको उनको कथन छ ।

कुनै शिप नलागेपछि एम्बुलेन्समा काठमाडौैं लैजादै गर्दा खुर्कोटमा साँझ ७ः४५ मा उनको मृत्यु भएको उनले बताए । एकातिर कोरोना संक्रमितहरु क्वारेन्टाइन र आइशोलेसनमा जोखिम र पिडामा छन भने अर्को तिर अचानक विरामी हुने गरेकाहरु उपचारको अभावमा मृत्युवरण गरिरहेका छन् । अस्पतालमा उपचार गराएका कुनै पनि विरामीमा संक्रमण पता लागेपछि जनकपुरधाममा अस्पतालहरु शिलबन्दी हुने गरेका छन भने चिकित्सक र नर्शहरु समेत भागाभाग हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

Next Post
मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

कोरोना अस्पतालबाट भागे दुई संक्रमित

राती साथीको कोठामा पुगेकी यी युवती

राती साथीको कोठामा पुगेकी यी युवती,

बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि

बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .