No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

सचिता सिंह लहान १५ माघ । सिरहाको धनगढीमाई न पा १ मा रहेको जनभावना बचत तथा ऋण सहकारी संस्था लि को १० औं वार्षिक साधरण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
नगरको छपराडी बजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमूख शिवशंकर महतो, अथितिहरु वडा अध्यक्ष सुर्य नारायण यादव, वडा अध्यक्ष हमिद मियाँ, संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, स्थानिय समाजसेवी, शिक्षक, पत्रकार समेतको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा सस्थाको आय व्यय कोषध्यक्ष नारायण यादवले प्रस्तुत गर्नु भएकाृ थियो भने सचिव उमेश कुमार यादवले ,प्रस्तुत गरेको बार्षिक कार्यक्रम माथि समिक्षा लगायतको विषयहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको शुरुवातमा सहकारीका सिद्दान्त र नियम बमोजिम आवस्यक ब्यबस्थापन गर्दै , अथितीहरुलाई गम्छा ओढाएर सम्मान गरिएको थियो । करिब ३ सय ५० जनाको सहभागिताको बीचमा भएको कार्यक्रममा नगर प्रमूख शिवशंकर महतोले यस सहकारीले छोटो समयमा धेरै सदस्यहरू बनाउन सफल भएको चर्चा गर्दै आफूबाट हुने सहयोगको लागि हरदम तयार रहेको बताउनु भयो । साथै सहकारीले समाजलाई जोडने कार्य गर्ने बतएका छन ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुर्य नारायण यादवले जनभावना अनुसार यस संस्थाले आम गरिबी निवारणमा ठूलो योगदान गरेको चर्चा गर्दै आउने समयमा यस संस्थाको दायरा फराकिलो बनाउन सञ्चालक समितिसँग आग्रह गर्नु भएको छ ।
कार्यक्रममा २ जना वृद्ध वृद्धालाई सम्मान गरिनुको साथै पाँच जना असल ऋणी र ६ जना उत्कृष्ट बचत कर्तालाई पुरस्कार वितरण गरिएको सहकारीका उपाध्यक्ष शम्भु प्रसाद चौधरीले बताए ।
तेस्रो अधिवेशनबाट भोगेन्द्र यादवको अध्यक्षता ९ सदस्य सञ्चालक समितिको क्रमशः उपाध्यक्षमा शम्भु प्रसाद चौधरी सचिवमा नन्दीलाल चौधरी कोषध्यक्षमा नारायण यादव सदस्यहरुमा दुः खी लाल चौधरी,पुनिता कर्ण,सरस्वती रायमाझी,महेश्वरी महरा त्यसतै लेखा समितिका सयोजकमा लक्ष्मी नारायण यादव र सदस्यमा मन्दिरा कर्ण र मंगलु पासमान चयन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

सृजना पुस्तकालयको व्यवहारिक सामुदायिक सामाधान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .