No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सृजना पुस्तकालयको व्यवहारिक सामुदायिक सामाधान कार्यक्रम सम्पन्न

सृजना पुस्तकालयको व्यवहारिक सामुदायिक सामाधान कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा लहान १७ माघ – सिरहाको लहान नगरपालिका स्थित वाडा नम्बर ११ पडरीया थारु टोलमा २०३२ सालमा स्थापना भएको सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखा परिक्षण तथा व्यवहारिक सामुदायिक सामाधान कार्यक्रमको पुनरावलोकन सम्पन्न भएको छ।

आयोजक संस्थाका अध्यक्ष खाडक नारायण चौधरीको अध्यक्षमा भएको कार्यक्रमको उदघाटन प्रमुख अथिती सिरहा क्षेत्र नं.१ ‘क’ का सांसद राजेन्द्र प्रसाद चौधरी गर्नु भएको थियो।

विशिष्ठ अथितीमा सामानुपातिक प्रदेश सांसद ललिता बिद्रोही लहान नगरपालिकाका उप- प्रमुख रामचलितर महतो,सम्बन्धित वाडाका अध्यक्ष सुर्य नारायण चौधरी लगायत विधार्थी,शिक्षक,अभिभावक,स्वास्थकर्मीको उल्लेखनीय उपस्थिती रहेको थियो। पुस्तकालयका सहसचिव धर्मराज चौधरीले स्वागत मन्तब्य राख्दै समाजमा गरेको उदाहरणिय कामको चर्चा गर्दै आउने दिनमा समाज प्रतिको झुकाउ पुस्तकालयको अझै बढदै जाने बताए।

केन्द्रिय सरकार र प्रदेश सरकारमा पुस्तकालय सम्बन्धि निति नियम ,कानुन र बजेट बनाउँने विषयमा पहल गर्ने।प्रमुख अथिती सिरहा क्षेत्र नं.१ ‘क’ का सांसद राजेन्द्र प्रसाद चौधरीले बताए। सृजना सामुदायिक पुस्तकालय लहानका लागी गौरवको रुपमा रहेको बन्दै पुस्तकालयलाई लहान नगरपालिकाले हरेक तवरबाट सहयोग गर्ने उप-प्रमुख रामचलितर महतोले प्रतिबद्ध भए।

तपाईहरु योजना लिएर आउँनुस् यसमा प्रदेश सरकारले के कस्तो सहयोग गर्नु पर्छ भन्ने पहल पुर्ण रुपले गर्ने प्रदेश सांसद दास बताईन् ।मधेश प्रदेशकै एक मात्र नमुना पुस्तकालयको रूपमा रहेको स्थानिय तह,प्रदेश र संघिय सरकारको सहयोगको पर्खाइमा छ,”यसलाई अझ ब्यवस्थित र सुविधा सम्पन्न बनाउँन सम्पुर्ण निकाय स्थानीय जनता र सरोकारवालाहरुको जिम्मेवारीको बताए।

लहानका नगरपालिकाका प्रमुख महेश चौधरीले पुस्तकालय सहयोगको लागि विभिन्न प्रतिबद्धता गरे पनि हाल सम्म कुनै चासो नदेखाएको पुस्तकालयका अध्यक्ष खाडक नारायण चौधरी टिप्पणी गरेका थिए।नेपालमा पुस्तकालय संचालनमा कुनै नियम विधान नरहेको अवस्थामा सृजना सामुदायिक पुस्तकालयले रिड नेपालको २७ लाख आर्थिक सहयोग पाउँनु नेपाल भरीको पुस्तकालयमा सबभन्दा ठूलो गौरभको विषय रहेको गर्भ गरेका थिए।

कार्यक्रममा घरेलु तथा साना उधोग लहानका उधोग अधिकृत दिपेन्द्र कुमार यादव पत्रकार महेश सिंह महतो अनिल चौधरी, कोषा अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी,सचिब धर्म राज चौधरी, कर्मचारी अशा चौधरी,लक्ष्मी चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन पुस्तकालयको सचिब अरबिन्द कुमार चौधरीले गरेका आयोजक संस्थाको सह सचिब धर्म राज चौधरीले जनाए।

लहानको शिक्षा क्षेत्रमा उकास्न सृजना सामुदायिक पुस्तकालयको निकै सहयोग रहेको वाडा अध्यक्ष सुर्य नारायण चौधरीले बताए।युवा पुस्तालाई शैक्षिक क्षेत्रमा थप उर्जा दिने काम गरि रहेको बताए। दैनिक रूपमा दर्जनौं ब्यक्ति हरुले पुस्तकालयको लाभ लिने गरेको छ्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
भाया नेटको कार्यालय लहानमा तलाबन्दी कर्मचारी असन्तुष्ट

भाया नेटको कार्यालय लहानमा तलाबन्दी कर्मचारी असन्तुष्ट

तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँदै कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुदै

तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँदै कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुदै

२०२२-०२३ मा गहुँ उत्पाद ११२ मिलियन टनभन्दा बढी हुने : सरकार 

२०२२-०२३ मा गहुँ उत्पाद ११२ मिलियन टनभन्दा बढी हुने : सरकार 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .