No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

महेश सिंह सिरहा,धनगढीमाई नगरपालिका–१० की एक वृद्धामाथि कुटपिट भएको आरोप लागेको छ। घटनामा संलग्न भनिएका व्यक्तिमाथि कानुनी कारबाही गरी उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउन पीडित पक्षले माग गरेको छ।

स्थानीय बिना देवी साहका अनुसार उनी बाटोमा हिँडिरहेका बेला स्थानीय श्याम साहले गालीगलौज गर्दै कुटपिट गरेका थिए। उक्त घटनामा आफू गम्भीर घाइते भएको र शरीरका विभिन्न भागमा चोट लागेको उनले बताएकी छन्। हाल उनी एक सातादेखि उपचाररत रहेको परिवारले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय धनगढीमा किटानी निवेदन दर्ता गरिएको पीडित पक्षको भनाइ छ। प्रहरी स्रोतका अनुसार छलफलका लागि श्याम साहलाई बोलाइए पनि उनी उपस्थित नभएको जानकारी प्राप्त भएको छ।

पीडित पक्षले कुटपिट तथा गालीबेइज्जतीसम्बन्धी कानुनबमोजिम कारबाही गर्दै उपचार खर्च र उचित क्षतिपूर्ति दिलाइदिन सम्बन्धित निकायसँग माग गरेको छ।

धनगढीमाई नगरपालिका–१० का वडा अध्यक्ष सरोज महतोले पीडितले निष्पक्ष न्याय पाउनुपर्ने धारणा व्यक्त गर्दै घटनाको कानुनी छानबिन गरी दोषी देखिने व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्ने बताए।

स्थानीय प्रत्यक्षदर्शीहरूले पनि बिना देवी साहमाथि कुनै स्पष्ट कारणबिनै कुटपिट भएको दाबी गरेका छन्।

यद्यपि, घटनाबारे आरोपित श्याम साहको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...