No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद् घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण क्षेत्रमा शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छन्।

मन्त्री मेहताले घटनामा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेकी छन्।

यसका साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूलाई आवश्यक पर्ने सम्पूर्ण उपचारको व्यवस्थाका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएकी छन्।

घटना घटेको जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले स्थानीय सुरक्षा निकाय तथा जिल्ला प्रशासनसँग तत्काल सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेहरूको प्रभावकारी उपचारको प्रबन्ध मिलाउन र क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउन आवश्यक पहलकदमी र समन्वय सुरु गरेका थिए।

संवेदनशील परिस्थितिमा कुनै पनि किसिमका अपुष्ट समाचार, अनर्गल सूचना वा भ्रामक अफवाहको पछि नलाग्न मन्त्री मेहताले सबै नागरिकसँग आग्रह गरेकी छन्। साथै, एकापसको सामाजिक सद्भाव र वर्षौँदेखि कायम आपसी भाइचारामा आँच आउने वा असर पुग्ने कुनै पनि प्रकारका गतिविधिबाट टाढा रहन पनि उनले जोड दिएकी छन्।

उनले सम्बन्धित जिम्मेवार निकायहरूबाट घटनाको निष्पक्ष र सूक्ष्म छानबिन गरी यथाशीघ्र सत्यतथ्य विवरण सार्वजनिक हुने विश्वास व्यक्त गरेकी छन्। यस कठिन र संवेदनशील घडीमा सबै पक्षले धैर्य, उच्च संयमता र जिम्मेवारीका साथ प्रस्तुत भएर शान्ति सुरक्षा कायम राख्न पूर्ण सहयोग पुर्‍याउन समेत मन्त्री मेहताले हार्दिक अपिल गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .