No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन’

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन’

वाशिङ्टन । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफ्नो प्रशासनको उच्च प्राथमिकतामा भारत रहने बताएका छन् ।

उनले आफ्नो चुनावी अभियानका क्रममा बोल्दै आफ्नो प्रशासनको उच्च प्राथमिकतामा अमेरिका-भारत सम्बन्ध रहेको बताएका छन् । उनले दक्षिण एसियामा सीमापार आतंकवाद सह्य नहुनेसमेत बताएका छन् ।

बाइडेनले आफ्नो प्रशासनको नीति कस्तो हुने भन्‍ने प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त प्रतिवेदन अनुसार नीतिमा आधारित इन्डो-प्यासिफिक क्षेत्रको स्थायीत्वका लागि भारतसँग मिलेर काम गर्ने उल्लेख छ ।

पछिल्लो समय इन्डो-प्यासिफिक क्षेत्रका लागि चीन निकै चुनौती बनेको छ । बाइडेनले अमेरिका र भारत ‘नेचुरल पार्टनर’ भएको बताएका छन् ।

“भारत-अमेरिकाको सहयोग बिना कुनै पनि विश्वव्यापी समस्या समाधान हुनसक्दैन,” बाइडेनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

क्यानडाली कूटनीतिज्ञलाई पाँचदिन भित्र भारत छोड्न अल्टिमेटम

क्यानडाली कूटनीतिज्ञलाई पाँचदिन भित्र भारत छोड्न अल्टिमेटम

इमरान खानको जेलमा हुँदा पीटीआईलाई जोगाउने विषयमा पार्टीमा छलफल

इमरान खानको जेलमा हुँदा पीटीआईलाई जोगाउने विषयमा पार्टीमा छलफल

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

Next Post
कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र - शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .