No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

काठमाडौं । अमेरिका र इरानबिच पुनः चर्किएको सैन्य तनावका बिच इजरायल पनि फेरि युद्धमा सहभागी हुन सक्ने देखिएको छ।

इजरायलले आवश्यकता परेको खण्डमा इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयारी अवस्थामा रहेको जनाएको छ, तर यसका लागि उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वीकृतिको पर्खाइ गरिरहेको छ।

इजरायलको सार्वजनिक प्रसारक ‘कान’ र न्यूयोर्क पोस्टको प्रतिवेदन अनुसार, यरुशलमका केही वरिष्ठ अधिकारीहरूको बुझाइमा अमेरिका र इरानबिचको वर्तमान सैन्य टकराव आगामी केही दिनसम्म जारी रहन सक्छ। यस्तो अवस्थामा यदि वासिङ्टनले चाहेमा इजरायल पनि अमेरिकी अभियानको हिस्सा बन्न सक्नेछ।

एक इजरायली अधिकारीको भनाइ उद्धृत गर्दै भनिएको छ, “आवश्यकता परेमा हामी पुनः कारबाही गर्नेछौँ। हामीले यसअघि पनि अमेरिकासँगै उभिएर यो प्रमाणित गरिसकेका छौँ।” अधिकारीले कुनै पनि इजरायली नागरिक पुनः युद्धको स्थिति चाहँदैनन् भन्ने कुरा स्वीकार गर्दै, इरानका गतिविधिहरूलाई नजरअन्दाज गर्न नसकिने पनि प्रष्ट पारेका छन्।

अर्कोतर्फ, इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीहरूले भने हालका लागि इजरायल अमेरिका र इरानबिच चलिरहेको प्रत्यक्ष सैन्य संघर्षमा सामेल हुने योजनामा नरहेको बताएका छन्।

सेनाको मूल्यांकन अनुसार, वर्तमान अवस्थामा इरानले पनि इजरायललाई यस टकरावमा तान्न चाहिरहेको छैन र निकट भविष्यमा इजरायलमाथि कुनै ठुलो आक्रमणको आशंका न्यून छ। यद्यपि, सेनालाई जुनसुकै परिस्थितिको सामना गर्नका लागि पूर्ण रूपमा तयारी अवस्थामा राखिएको छ।

यसैबिच, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले हालै गरिएका आक्रमणहरू हर्मुज स्ट्रेट भएर जाने व्यापारिक जहाजहरूमाथि भएका इरानी हमलाहरूको जवाफमा गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग भएको अन्तरिम सम्झौता अब आफ्नो लागि समाप्त भइसकेको बताएका छन्। उनले अमेरिकाले वार्तामा धेरै समय गुमाएको उल्लेख गर्दै अब अगाडि वार्ता जारी राख्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

बहिनीको हत्या गरि पानी ट्यांकीमा हाल्ने दाजु पक्राउ

गणेश नेपाली मृत्यु प्रकरणमा तीन नगर प्रहरी पक्राउ

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने २५ जोडी सम्मानित

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

आङ्देम्बेको चुनौती: सम्पत्ति छानबिन म र बालेनबाटै सुरु गरौँ

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .