No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र – शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

एजेन्सी : अमृतसर सहरका एक सांसदले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र लेख्दै पाकिस्तानको पञ्‍जाब प्रान्तमा शिख किशोरीहरुमा माथि भइरहेको दुर्व्यवहार र उत्पीडन रोक्‍न आग्रह गरेका छन् ।

कांग्रेसका सांसद गुरजीत सिंह औजलाले गुरुद्वारा श्री ननकाना साहिबको हेड ग्रन्थीकी छोरी जगजीत कौरको अपहरणको मुद्दालाई उल्लेख गर्दै उनले यसो बताएका हुन् । जगजीत कौरलाई बलपूर्वक इस्लाम धर्म मान्‍न लगाएर एक मुस्लिम केटासँग विवाह गरिदिएको थियो । बलात्कार र गैरकानुनी तरिकाबाट उनको विवाह गराएको छ भने उनको नाम अहिले आइशा राखिएको छ ।

“अहिलेको विवादले मलाई भित्रबाट कम्पन गराएको छ र मेरो व्यक्तिगत क्षमतामा चिन्तित हुनुका साथै पवित्र सहर अमृतसरको प्रतिनिधित्व गर्दै र शिख धर्मको साँचो विश्वास भएको कारण म शिख समुदायको असहाय किशोरीमाथि भएको दुर्व्यवहारको भत्सर्ना गर्दछु,” इमरान खानलाई लेखेको पत्रमा उल्लेख छ ।

उनले थपे, “प्रधानमन्त्रीज्यू, शिख समुदाय साँचो योद्धाहरू र कडा परिश्रम गर्ने मजदुरहरू हुन् भनेर प्रायः सबै देशहरुमा संसारभरि चिनिएका छन् । शिखमाथि भइरहेको दुर्व्यवारको विषयले तपाईंको सरकारको कामप्रति ठूलो आक्रोश उत्पन्‍न भएको छ । मलाई थाहा छ कि तपाईंको कार्यालयको हस्तक्षेप गरिरहेको छ । तर, तपाईं कार्यपालिका प्रमुख हुनुहुन्छ । त्यसकारण यस्तो समस्या तत्काल समाधान गर्नुका साथै शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस् ।”

औजलाले भने कि यदि इमरान खान यस मुद्दालाई सम्बोधन गर्न असफल भए भने उनले त्यो मुद्दा प्रधानमन्त्री नरेद्र मोदीमार्फत समाधान गर्न लगाउने बताएका छन् ।

“म सबैभन्दा पहिले तपाईलाई यस समस्यालाई अत्यन्त शान्तिमय, निष्पक्ष, न्यायसंगत समाधान गर्न अनुरोध गर्दछु वा यो कुरा म प्रधानमन्त्री र अन्तर्राष्ट्रिय तह / फोरममा चाँडै न्याय दिलाउन सुनिश्चित गर्न सकिने पनि बताउन चाहन्छु । उनले यस्तो लेखेका थिए कि कुनै पनि हिंसा, उत्पीडन र जबरजस्ती कुनै पनि हालतमा सहन सकिन्‍न ।”

पाकिस्तानमा लामो समयदेखि शिख समुदायले ठूलो उत्पिडनको सामना गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

Next Post
शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

अमेरिकी प्रतिबन्धले चिनियाँ कम्युनिष्ट नेताहरूको लागि विनाशकारी परिणाम निम्त्याउन सक्छ

नेपालमा अरुण तेस्रो जलविद्युत निर्माण कार्य फास्ट-ट्र्याकबाट

नेपालमा अरुण तेस्रो जलविद्युत निर्माण कार्य फास्ट-ट्र्याकबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .