No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रहरी निरीक्षकसहित ४२ जनामा कोरोना,६८ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि

#वृद्धको मृत्युपछि कोरोना पुष्टि

#वृद्धको मृत्युपछि कोरोना पुष्टि

 सिरहा : सिराहामा प्रहरी निरीक्षकसहित शुक्रबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सुमित कुसवाहासहित २२ जना प्रहरी, नौजना थुनुवा र भारतको नयाँदिल्लीबाट फर्किएर पशुपति आदर्श माध्यमिक विद्यालय लहानस्थित क्वारेन्टाइनमा बस्दै आएका एकजनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । यस्तै धनगढीमाई नगरपालिकाको नैनपुर स्वास्थ्य चौकीमा कार्यरत दुईजना स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका एकजना महिला र एकजना पुरुष गरी चारजनामा पनि कोरोना पुष्टि भएको छ । मिर्चैया नगरपालिकामा कार्यरत चारजना कर्मचारी, गोलबजार नगरपालिकाका एकजना स्वास्थ्यकर्मी र एकजना कर्मचारीमा कोरोना भेटिएको स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तु जैसवाल, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरीमा पनि कोरोना देखिएको थियो ।                                           

                 मृत्युपछि कोरोना पुष्टि   

   मिर्चैया नगरपालिका– ४ का ६८ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि २ भदौमा उनको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको भोलिपल्टै (३ भदौ) उनको मृत्यु भएको थियो ।  शुक्रबार आएको स्वाब परीक्षणको नतिजामा भने उनमा कोरोना देखिएको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सिराहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

Next Post
#बजार लगाउने विषयमा कुटाकुट

एक युवक गम्भीर घाइते, बजार लगाउने विषयमा कुटाकुट

उपत्यकाका विजुली नआउने

भोलि ११ बजेदेखि उपत्यकाका विजुली नआउने

 राशिफल

साप्ताहिक राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .