No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक युवक गम्भीर घाइते, बजार लगाउने विषयमा कुटाकुट

#बजार लगाउने विषयमा कुटाकुट

#बजार लगाउने विषयमा कुटाकुट

सिरहा । सिरहाको मिर्चैया नगरपालिका-१२ मा बजार लगाउने विषयमा कुटाकुट भएको छ ।

मिर्चैया-१२ सिक्रौनस्थित नहरमा लाग्दै आएको बजारको विषयमा विवाद भएको हो । विवादमा भनाभनपछि कुटाकुट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहानै स्थानीय जयकिशोर कापर र सोही ठाउँका दिपनारायण कापर (डम्बर) बीच भएको कुटाकुटमा जयकिशोरलाई गम्भीर चोट लागेको हो । दिपनारायणले काठको चिर्पटले हान्दा जयकिशोरको टाउको फुटेको छ ।

उनको मिर्चैयास्थित एक हस्पिटलमा उपचार भइरहेको छ भने टाउकोमा १८ वटा टाका लगाइएको छ ।

के हो विवाद ?

सिक्रौनको नहरमा विगत करीब १ वर्षदेखि बजार लाग्दै आएको छ । स्थानीयहरुले त्यसताका हरेक सोमबार र शुक्रबार बजार लगाउने निर्णय गर्दै बजार लगाउँदै आएका थिए ।

तर, पछिल्लो समय डम्बरसहित केहि व्यक्तिले शुक्रबारको बजार बिहीबार लगाउने अडान लिँदै आएका थिए । तर, अधिकांशले बिहीबार मिर्चैया बजार पर्ने भएकाले शुक्रबार नै ठीक रहेको भन्दै पहिला झैँ बजार लागिरहनु पर्ने भन्दै आएका थिए ।

स्थानीयका अनुसार, डम्बर शुक्रबार बिहान बजार लाग्ने ठाउँमा गएर बिहीबार नै बजार लगाउने, रोक्नेले रोकेर देखाओस् भन्दै अश्लील शब्द प्रयोग गरिरहेको देखेपछि जयकिशोरले किन गाली गरेको भन्दा दुबैबीच भनाभन भएको थियो । त्यसपछि कुटाकुट भएको हो ।

जयकिशोर बजार थालनी गर्ने मध्येका एक हुन् । यता, डम्बरलाई मिर्चैया प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
उपत्यकाका विजुली नआउने

भोलि ११ बजेदेखि उपत्यकाका विजुली नआउने

 राशिफल

साप्ताहिक राशिफल

मेयर र मेसुसहित ९२ कोरोना संक्रमित थपिए

पर्सा र बारामा १५६ जनामा कोरोना, सेना–प्रहरी पनि संक्रमित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .