No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बर्दिबास नगरपालिकाले मृतक खातुन र न्यौपानेको परिवारलाई जनही अढाई लाख राहत दिने

बर्दिबास :  बर्दिबासकी घटनाका दुबै मृतकका परिवारलाई बर्दिबास नगरपालिकाले जनही अढाई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । बर्दिबासका मेयर विदुर कार्कीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै मृतक बालिका गुलाबशा खातुन र संजय न्यौपानेका परिवारलाई जनही जनही २ लाख ५० हजार रुपैयाँ राहतदिने घोषणा गरेका हुन् ।

गएको सोमबार राति बर्दिबास नगरपालिका १४ का शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाबशा खातुनको बलात्कार पश्चात हत्या भएको अवस्थामा बोरामा शव भेटिएको थियो भने बालिकाको सो घटना विरुद्ध मंगलबार दिउँसो प्रदर्शनमा उत्रेका बेला प्रहरीले चलाएको गोली लागेर बर्दिबास नगरपालिका १ का ४३ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।

नगरपालिकाले प्रहरीको गोली लागेर मृत्यु भएका संजयको परिवारका एक सदस्यलाई योग्यता र दक्षता अनुसार रोजगारी उपलब्ध गराउने नगरपालिकाको निर्णय भएको समेत मेयर कार्कीले बताए ।

उनले दुवै घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा काबराहीको साथै दुबै मृतक परिवारलाई उचित क्षतिपुर्ति दिन सरकारसंग माग समेत गरेका छन् । नगरपालिकाले मृतक बालिका गुलाबशा खातुन र संजय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति संवेदना प्रकट समेत गरेको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

Next Post
मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

मुस्लिम धर्मगुरुलाई बलात्कार घटनामा पक्राउ

मुम्बई आतंकी हमला विरुद्ध मोटरसाइकल रैली प्रदर्शन

Leave a Reply Cancel reply

ताजा समाचार

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

चिनियाँ कम्पनीको एयरपोर्ट या विमान कम्पनीलाई वचाउने प्रपञ्च

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव ले भन्छन्

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...
 
    %d bloggers like this: