No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुस्लिम धर्मगुरुलाई बलात्कार घटनामा पक्राउ

सिरहा : सिरहाबाट एक मुस्लिम धर्मगुरुलाई बलात्कार घटनाको आरोपमा पक्राउ गरिएको छ ।
सिरहाको लहानबाट एक २३ वर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा मिर्चैया नगरपालिका १० महेशपुर निवासी मुस्लिम धर्मगुरु ३५ वर्षिय मौलवी मोहम्मद अली हसन पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारका अनुसार लहानमा डेरा गरी बस्दै आएका मौलवी हसनले झारफुक गराउन पुगेकी युवतीलाई बलात्कार गरेको उजुरी आधारमा पक्राउ गरिएको हो ।
प्रहरीले जर्वजस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय मार्फत बिहीवार जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताएका छन ।
लहान नगरपालिका एक मुस्लिम युवती समान्य विरामी परेपछि आफ्नो जातिय धर्मगुरुसँग झारफुक गराउन मंगलबार साँझ मौलवीका डेरामा पुगेकी थिइन् । मौलवीले युवतीको परिवारलाई अलगै राखि आफ्नो कोठामा झारफुक गर्ने भनी लगेको थियो ।
कोठाबाट निस्केपछि ती युवतीले आफूलाई झारफुकको नाममा बलात्कार गरेको भनी आफ्नो परिवारजनलाई बताएपछि मौलवी विरुद्ध ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएपछि घटना सार्वजनिक भएको प्रहरी उपरिक्षक पजियारले बताए ।
उजुरी परेकै दिन लहान प्रहरीले मौलवी हसनलाई राति करीब १० बजे उनको डेराबाट नियन्त्रणमा लिएको उनले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

Next Post
मुम्बई आतंकी हमला विरुद्ध मोटरसाइकल रैली प्रदर्शन

इजरायल फ्याक्टरका कारण पाकिस्तान र यूएईबीचको द्वन्द्व थप चर्किने

२६/११ मुम्बई आक्रमण : इजरायलद्वारा न्यायको माग गर्दै पीडितप्रति सम्मान व्यक्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .