No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२६/११ मुम्बई आक्रमण : इजरायलद्वारा न्यायको माग गर्दै पीडितप्रति सम्मान व्यक्त

२६/११ मुम्बई आक्रमण : इजरायलद्वारा न्यायको माग गर्दै पीडितप्रति सम्मान व्यक्त

जुरुसलेम । इजरायलीहरुले २६/११ को मुम्बई आतंकवादी हमलाका पीडितहरुको सम्मानमा लागि एक समारोह आयोजना गरेको छ । मुम्बई नरसंहारका दोषीहरुलाई कारबाहीको माग गर्दै पीडितहरुप्रति सम्मान व्यक्त गरेका हुन् ।

इजरायलीहरू र भारतीय विद्यार्थीहरूले बुधवार जेरुसलेम, रहोभोट र तेल अवीवमा पीडितलाई सम्मान व्यक्त गर्दै बिहेशेवा र एलाटमा समारोहहरूको आयोजना गरेका छन् ।

जुममार्तफ गरिएको भर्चुअल समारोहमा उक्त घटनाका पीडितहरुको पूर्ण विवरण संकलन गरी आवश्यक क्षतिपूर्तिका साथै न्याय दिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

“इजरायलले आतंकवादीलाई आर्थिक र लजिष्टिक सहयोग पुर्‍याउने हरेक देशको विरोध गर्दछ । शान्तिपूर्ण देशहरूले कूटनीतिक र आर्थिक हिसाबले यस्ता आतंकवादी संगठनहरुलाई बहिष्कार गर्नुपर्छ र आतंकवादलाई समर्थन गर्ने मुलुकलाई प्रतिबन्ध लगाउनुपर्छ । यसले आतंकका घटनाहरुलाई रोक्न मद्दत पुर्‍याउँछ,” दक्षिणी इजरायली तटवर्ती सहर एलाटका आइजक इसहाक सुलेमानले भने ।

‘इजरायलीहरुले भारतजस्तो शान्तिपूर्ण देशलाई आफ्नो मित्रको रूपमा पाउनु हाम्रो लागि गौरवको कुरा हो । हामी प्रार्थना गर्दछौं कि हाम्रो मित्रता अझ प्रगाढ हुँदै जाओस्,” अक्टोजेनियनले भने ।

पाकिस्तानस्थित लश्कर-ए-तैयबाका १० जना आतंककारीहरूले सन् २००८ नोभेम्बर २६ मा मुम्बईभर चार दिनसम्म चलेको १२ योजनाबद्ध गोलीबारी र बम आक्रमण गरेका थिए । उक्त आक्रमणमा ६ जना यहुदीसहित कम्तिमा १६६ जना आतंकवादी मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।

एलाटमा इजरायलीहरूले मुम्बई हमलाका पीडितहरूका लागि स्मारक निर्माण गर्न अनुरोध गरेका छन् ।

“हामीले एलाटका मेयर मीर इत्जाक हा लेवीलाई मुम्बई हमलाका ज्यान गुमाएकाहरुको सम्झनामा स्मारक स्थापना गर्न कुरा गरेका छौं । मेयरले भने कि तिनी सडक र स्क्वायरका मुद्दाहरूको बारेमा समितिमार्फत निर्णय गर्नेछन् । उनी सहयोग गर्न धेरै खुसी हुनेछन्,” ईलाटमा आप्रवासी यहूदीहरूको सितार संगठनका प्रतिनिधिहरूले पीटीआईलाई बताए ।

“यसका साथै उनले भारत-इजरायल मैत्री स्क्वायर वा महात्मा गान्धी स्क्वायर स्थापना गर्न पनि सुझाव दिए जहाँ मुम्बई आक्रमणका पीडितहरूका लागि स्मारक राखिने छन्, “उनीहरूले भने।

सहरमा चाबद आन्दोलनको सभाघरले ६ जना यहूदी पीडितको स्मृतिमा बिहीबार शोक दिवस मनाएका थिए ।

तेलंगाना एसोसिएशन अफ इजरायलले २६/११ को पीडितलाई सम्मान गर्न एक अन्तरविश्वास समारोह आयोजना गर्‍यो । एक यहूदी रब्बी, एक हिन्दू पादरी, एक ईसाई पादरी र एक सिख पुजारीले आक्रमण र शान्तिको लागि मृत्युवरण गरेकाहरुको सम्झनामा प्रार्थना गरे । “हामी शान्तिमा विश्वास गर्छौं तर आतंकमा ढल्नु हुँदैन । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा शून्य सहिष्णुताको नीति स्वागतमूलक परिवर्तन हो, ”संघका अध्यक्ष रवि सोमाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

Next Post
मुम्बई आक्रमण : पाकिस्तानलाई आतंकवादको प्रश्रयलाई बन्द गर्न माग गर्दै बृहत मोटरसाइकल र्‍याली 

मुम्बई आक्रमण : पाकिस्तानलाई आतंकवादको प्रश्रयलाई बन्द गर्न माग गर्दै बृहत मोटरसाइकल र्‍याली 

बर्दिबास बजार खुल्यो

बर्दिबास बजार खुल्यो

प्रदेश २ मा ट्रमा सेन्टर

प्रदेश २ मा ट्रमा सेन्टर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .