No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुम्बई आतंकी हमला विरुद्ध मोटरसाइकल रैली प्रदर्शन

मुम्बई आतंकी हमला विरुद्ध मोटरसाइकल रैली प्रदर्शन

धनुषा : विश्व शान्तिको कामना गर्दै केही वर्ष अघि छिमेकी राष्ट्र भारतको मुम्बईमा भएको आतंकी हमलाको विरुद्धमा जनकपुरधाममा मोटरसाइकल रैली प्रदर्शन गरिएको छ ।
सन् २००८ मा भारतको मुम्बईमा भएको आतंकी हमलाको १२ औं वार्षिकीको अवसरमा राष्ट्रिय एकता अभियानको नेतृत्वमा जनकपुरधाममा मोटरसाइकल रैली प्रदर्शन गरेको हो ।
बिहीवार जनक चौकबाट शुरु गरिएको सो मोटरसाइकल रैली जानकी मन्दिर पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको छ ।
सहभागीहरुले मुम्बई आक्रमणको बाह्य सहयोगीलाई कार्वाही गर, आतंकबादको सम्बद्र्धन बन्द गर, विश्व शान्ति कायम गर, निर्दोष हत्याको शृङ्खला बन्द गर, पाकिस्तानमा लुकेका आन्तकवादीलाई कारवाही गर, हिन्दु राष्ट्र नेपाल जिन्दावाद र राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यसैगरी सो अवसरमा सप्तरीको राजविराज र सिरहाको लहानमा सो आतंकी हमलाको स्मरण गर्दै त्यस विरुद्ध घटना सम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको छ ।
२६ नोवेम्बर २००८ मा मुम्बईको विभिन्न स्थानमा भएको पाकिस्तानी आतंकी हमलामा एक सय ५५ जनाले ज्यान गुमाएका थिए भने तीन सयभन्दा बढी घाइते भएको थियो ।
आतंकवादीहरुले मुम्बईको पांचतारे होटल ताज लियोपेड क्याफेलाई बन्धक बनाएर हमला गर्नुका साथै सिएसटी रेलवे स्टेशन, नरिमन हाउस, मेट्रो सिनेमा हल सहित १२ ठाउँलाई निशाना बनाएर हमला गरेको थियो ।
भारतको इतिहासमा यो सबैभन्दा ठूलो आतंकी हमला थियो । हमलाकारी मध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भएको थियो भने पक्राउ परेका एकमात्र हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएको थियो ।
फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । हमलामा मारिएका आतंकीहरु सो संगठनकै सदस्य रहेको भन्ने खुलासा समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
इजरायल फ्याक्टरका कारण पाकिस्तान र यूएईबीचको द्वन्द्व थप चर्किने

इजरायल फ्याक्टरका कारण पाकिस्तान र यूएईबीचको द्वन्द्व थप चर्किने

२६/११ मुम्बई आक्रमण : इजरायलद्वारा न्यायको माग गर्दै पीडितप्रति सम्मान व्यक्त

२६/११ मुम्बई आक्रमण : इजरायलद्वारा न्यायको माग गर्दै पीडितप्रति सम्मान व्यक्त

मुम्बई आक्रमण : पाकिस्तानलाई आतंकवादको प्रश्रयलाई बन्द गर्न माग गर्दै बृहत मोटरसाइकल र्‍याली 

मुम्बई आक्रमण : पाकिस्तानलाई आतंकवादको प्रश्रयलाई बन्द गर्न माग गर्दै बृहत मोटरसाइकल र्‍याली 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...