No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुम्बई आक्रमण : पाकिस्तानलाई आतंकवादको प्रश्रयलाई बन्द गर्न माग गर्दै बृहत मोटरसाइकल र्‍याली 

काठमाडौं । २६ नोभेम्बर २००८ को राति मुम्बईमा भएको आतंकवादी नरसंहारको विरोध गर्नै बृहत मोटरसाइकल र्‍याली निकालिएको छ । पाकिस्तानस्थित आतंकवादी समूहको योजना अनुसार करिब ६० घण्टासम्म भएको निरन्तरको गोलाबारीमा १७० जनाको मृत्यु भएको थियो ।

२६/११ मुम्बई आतंककारी हमलामा मारिएका निर्दोष भारतीयहरुको सम्झनामा राष्ट्रिय एकता अभियानले मोटरसाइकल र्‍याली निकालेको छ । र्‍यालीमा दर्जनौं व्यक्तिहरु सहभागी थिए । अभियानले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेको हो ।

उक्त आक्रमणमा मारिएका निर्दोषहरूप्रति अभियानले श्रद्धाञ्जली समेत व्यक्त गरेको छ । अभियानले निकालेको र्‍यालीमा ‘आतंकवादलाई प्रश्रय दिन बन्द गर, आतंकवादको अन्त नै विश्व शान्तिको आगमन र आतंकवादलाई प्रश्रय दिने देश अपराधी’ लगायतका नारा लगाइएको थियो ।

अभियानका संयोजक विनय यादवले पाकिस्तानमा लुकेका आन्तकवादीहरूलाई कारबाही नहुन्जेलसम्म विश्व शान्ति कायम हुन नसक्ने बताए ।  हमलाकारीले मुम्बईका दुईवटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएका थिए ।

उक्त हमलामा ९ जना आतंकवादीहरुलाई भारतीय सुरक्षा फौजले मारेको थियो भने एकजनालाई सन् २०१२ मा कानुनी प्रक्रियाका क्रममा फाँसी दिइएको थियो । नेपालमा पनि पाकिस्तानविरुद्धका नाराबाजीहरु लाग्‍ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
बर्दिबास बजार खुल्यो

बर्दिबास बजार खुल्यो

प्रदेश २ मा ट्रमा सेन्टर

प्रदेश २ मा ट्रमा सेन्टर

आतंकवादको विरुद्धमा नेपाली युवा आन्दोलित, पाकिस्तानी दूतावास अगाडी प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .