No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बर्दिबास बजार खुल्यो

बर्दिबास बजार खुल्यो

महोत्तरी : तनावग्रस्त रहेको महोत्तरीको बर्दिबास बजार तीन दिनपछि खुलेको छ ।
मंगलवार स्थानीय ६ वर्षिय बालिका गुलाबसा खातुनको बलात्कारपछि हत्या भएको घटनाले तनावग्रस्त बनेको बर्दिबास बजार तीन दिनपछि शुक्रवारदेखि खलुेको हो ।
बालिका हत्या र प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपानेको मृत्युपछि उत्पन्न विवाद समाधानका लागि गठिन वार्ता समितिलाई मांग सम्बोधनका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने सहमति भएको थियो ।
नागरिक स्तरमा चिरञ्जिवी हमालको संयोजकत्वमा गठित तीन सदस्यीय वार्ता समितिलाई सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पिडीत परिवारको मांग सम्बोधन गर्न गृहमन्त्रालयलाई सिफारिस गर्ने सहमति जनाएको थियो ।
मृतक बालिकोलाई शहीद घोषणा, आरोपीलाई कडा कारवाही, घटनाको निष्पक्ष छानबीन, घाइतेको उपचारको व्यवस्था र पिडीत परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने मांग स्थानीयवासीको रहेको छ । ती माँगहरु गृहमन्त्री थापाले वार्ता समितिको छलफलमा सम्बोधन हुने सहमति भएको समितिका संयोजक हमालले बताएका छन ।
बुधवार साँझ नै सहमति भएपनि प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका स्थानीय संजय भनिने बुद्धिराज न्यौपानेलाई पनि शहीद घोषणा गर्नुपर्ने र उचित क्षतिपूर्तिको मांग सम्बोधन गर्नुपर्ने अडान प्रदर्शनकारीको हुँदा बिहीवार पनि बजार खुलेन ।
बिहीवार वार्ता समितिसँग प्रजिअ कटुकवालको अतिरिक्त सहमति पश्चात शुक्रवारदेखि अवस्था समान्य बनेपछि बजार खुलेको हो । बजार खुलेपनि सुरक्षाको दृष्टिकोणले व्यापक रुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आक्रोशित स्थानीयले आफ्ना माँग अघि सार्दै मंगलवारदेखि नै निषेधाज्ञा समेत तोड्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

Next Post
प्रदेश २ मा ट्रमा सेन्टर

प्रदेश २ मा ट्रमा सेन्टर

आतंकवादको विरुद्धमा नेपाली युवा आन्दोलित, पाकिस्तानी दूतावास अगाडी प्रदर्शन

आतंकवादको विरुद्धमा नेपाली युवा आन्दोलित, पाकिस्तानी दूतावास अगाडी प्रदर्शन

चीनका रक्षामन्त्री वेई काठमाडौंमा

चीनका रक्षामन्त्री वेई काठमाडौंमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .