No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ मा ट्रमा सेन्टर

प्रदेश २ मा ट्रमा सेन्टर

धनुषा : कोरोना भाइरस महामारीले उत्पन्न गरेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेश २ सरकारले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माण कार्य अघि बढाएको छ ।
यसैक्रममा शुक्रवार सो अस्पतालका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्व सहितको टोलीले जग्गा निरिक्षण गरेका छन ।
सरुवा रोग अस्पतालको शिलान्यास आउंदो मंसिर १५ गते भर्चुअल माध्यमले हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालका लागि बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ झिटकैयामा र ट्रमा सेन्टरका लागि पथलैया स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा निरिक्षण गरेका हुन ।
कलैया उपमहानगरपालिकाले ७ विग्घा जग्गा सहयोग गर्ने भएपछि निति तथा कार्यक्रम अनुरुप ५० शैयाको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल निर्माण हुने कुरा मुख्यमन्त्री संचार सचिवालयले जनाएको छ ।
सो निरक्षण टोलीमा मुख्यमन्त्री राउत सहित संघीय सांसद रामसहाय प्रसाद यादव, रामबाबु यादव, प्रदेश सांसद पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा , समाजिक विकास मन्त्रालयका सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post
आतंकवादको विरुद्धमा नेपाली युवा आन्दोलित, पाकिस्तानी दूतावास अगाडी प्रदर्शन

आतंकवादको विरुद्धमा नेपाली युवा आन्दोलित, पाकिस्तानी दूतावास अगाडी प्रदर्शन

चीनका रक्षामन्त्री वेई काठमाडौंमा

चीनका रक्षामन्त्री वेई काठमाडौंमा

चीनले मुस्लिमहरू मानवअधिकार उलंधन गरेको भन्दै पोखरामा प्रदर्शन

चीनले मुस्लिमहरू मानवअधिकार उलंधन गरेको भन्दै पोखरामा प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .