No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले मुस्लिमहरू मानवअधिकार उलंधन गरेको भन्दै पोखरामा प्रदर्शन

काठमाण्डौं : मुस्लिम कल्याणकारी समाजले आज पोखरामा चीनविरुद्ध प्रदर्शन गरेको छ । समाजले चीनले उइगुर मुस्लिमहरूमा अत्यधिक दमन गरेको भन्दै उक्त प्रदर्शन गरेको हो ।

नेपालका मुसलमानहरू चीनमा रहेको उइगुरको स्थितिप्रति आक्रोशित छन्। उनीहरूले चीनद्वरा मुस्लिमहरूको मानवअधिकार उल्लघनको विरुद्ध अन्तर्राष्ट्रिय समुदायसङ्ग एक्यवद्धता ब्यक्त गर्न नेपालमा सान्केतिक प्रदर्शनहरू गरिरहेका छन् । केही दिन अघि केही मुस्लिम संगठनहरूले काठमाडौंलगायत देशका विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन गरेका थिए। त्यही क्रममा मुस्लिम कल्याणकारी समाजका कार्यकर्ताहरूको एउटा समूहले पोखरामा पनि चिनियाँ सरकारलाई चीनमा उइगुरहरू बिरूद्ध स्थानीय मुसलमानहरूमाथि भइरहेको दमन विरुद्ध विरोध प्रदर्शन गरेको छ। समुदायका नेताहरूले भनेका छन कि उनीहरू भविष्यमा पनि हुने चीनमा हुने घटनाक्रमका अवलोकन गर्नेछन् र सोहीअनुसार थप आन्दोलन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

Next Post
पाकिस्तानलाई ओआईसीको धक्का, विदेश मन्त्रीहरूको बैठकको एजेन्डाबाट हटाइयो कश्मीर मुद्दा 

भारत-श्रीलंका-माल्दिभ्सको ६ वर्षपछिको सामुद्रिक वार्ताले चीन सशंकित

ईज्जत प्रतिष्ठाको लागि पैसा तिरेर छोरीको हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .