No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

महेश सिंह, लहान -महिला तथा सीमान्तकृत समुदायमा लक्षित संरक्षण परियोजना (SAMRAKSHYAN Project) अन्तर्गत संरक्षण, जीविकोपार्जन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।

लहान नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा संरक्षण अभियान अन्तर्गत गठन भएका ३२ वटा समूहका संरक्षण अभियानता तथा समूहका नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो। तालिमले समुदायस्तरमा लैंगिक समानता, सामाजिक समावेशीकरण, संरक्षण तथा जीविकोपार्जनका विषयमा ज्ञान र क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रमका बारेमा जानकारी दिँदै परियोजनाकी प्रोग्राम अधिकृत शोभा पासमानले समुदायमा रहेका महिला तथा सीमान्तकृत वर्गलाई सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन्। उनले तालिमबाट सहभागीहरूलाई सामाजिक विभेद न्यूनीकरण, नेतृत्व विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक सीप प्राप्त भएको उल्लेख गरिन्।

तालिमको अनुगमन राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश सचिव यामुन प्रसाद यादवले गरेका थिए। अनुगमनका क्रममा उनले समुदायको सशक्तीकरण र समावेशी विकासका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउँदै सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गरे।

सहभागी विजय महतोले तालिम निकै प्रभावकारी र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए। उनले समाजमा रहेका विभिन्न सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्न तथा नेतृत्व क्षमता अभिवृद्धि गर्न यस्ता तालिम समय-समयमा सञ्चालन हुन आवश्यक रहेको बताए।

CARE, FECOFUN, Jersey Overseas Aid (JOA) लगायतका साझेदार संस्थाको सहयोगमा सञ्चालित संरक्षण परियोजनाले महिला, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायको सामाजिक, आर्थिक तथा नेतृत्व विकासमा विशेष जोड दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .