No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पश्चिम् नवलपरासीमा एक मोटरसाइकल सहित अबैध मालसामान बरामद

पश्चिम् नवलपरासीमा एक मोटरसाइकल सहित अबैध मालसामान बरामद

नवलपरासी : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १ लाख ८५ हजार १ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ । नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय अमानिगन्जको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुर बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी ३२ हजार ५ सय मुल्य बराबरको १३ बोरामा ३ सय २५ किलो मटर बरामद गरेको छ ।उक्त मटर मानिसहरुले टाउकोमा बोकि लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फालेर भागेका थिए । यस्तै गरि आज नै नेपालबाट भारत तर्फ अबैध रूपमा भन्सार छ्ली लैजादै गरेको अन्दाजी ९० हजार मुल्य बराबरको ३० बोरामा ९ सय किलो केराउ र भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १४ हजार ६ सय ३० मुल्य बराबरको १ सय ८५ किलो चिनी र १४ प्याकेट चकलेट सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुरबाट बरामद गरेको छ।

एस्तै गरि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलिले भारतबाट अबैध रुपमा भन्सार छ्ली मोटरसाइकलमा राखी ल्याउदै गरेको ३६ पिस लेडिज कुर्ता र सुरुवाल सहित यु पि ५६सि ६९४ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक समेतलाई आज दिउसो रामग्राम नगरपालिका वडा नम्बर ४ बैरिहवाबाट नियन्त्रणमा लिएको छ । उत्त कपडाको अन्दाजी मुल्य १८ हजार र मोटरसाइकलको ३० हजार गरि ४८ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

बरामद भएका सबै सामान, १ मोटरसाइकल , र १ जना मानिसलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

भैरहवामा संघीय हिन्दू गणतन्त्रका लागि गोष्ठी

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

१६ वर्षीया किशोरी बलात्कृत

१६ वर्षीया किशोरी बलात्कृत

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

Next Post
लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने - निर्वाचनको ठूलो खतरा चीन

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .