No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनले “निदाएको” डेमोक्र्याट राष्ट्रपति पदका उम्मेद्वार जो बिडेनले आफूई हराउनका लागि चीनले अमेरिकि राष्ट्रपतीय निर्वाचन समयमै होस् भन्‍ने चाहेको बताएका छन् ।

“चीनले हाम्रो चुनाव भएको मन पराउँछ,” उनले भने, “चीनले डोनाल्ड ट्रम्पलाई जो बाइडेनले पराजित गरेको हर्न मन छ । उनीहरुको सपना छ कि बाइडिनेको जित नै चीनको जित हो भन्‍ने ।”

इरानले पनि नोभेम्बरमा हुने निर्वाचनमा ट्रम्पको पराजय होस् भन्‍ने चाहेको उनले बताएका छन् । उनले भने, “यदि मैले चुनाव जितेमा चाँडै इरानसँग सम्झौता गर्नेछु ।”

“हामी उत्तर कोरियासँग धेरै छिटो सम्झौता गर्नेछौं,” उनले भने, “यदि मैले २०१६ मा चुनाव नजतिकेको भए हाम्रो देश उत्तर कोरियासँगको युद्धमा हुने थियो । हामी र उत्तर कोरियासँग वास्तविक सम्बन्ध स्थापित भएको छ ।”

अमेरिकी चुनावमा हस्तक्षेपको विषयमा ट्रम्पले चीनलाई “ठूलो खतरा” को रुपमा लिएका छन् ।

“के तपाईंलाई लाग्छ चीन ठूलो खतरा हो ? मलाई लाग्छ, यो हुन सक्छ । हामी ती सबैलाई धेरै नजिकबाट हेर्नेछौं । हामीसँग रहेको सबैभन्दा ठूलो जोखिम ‘मेल-इन’ मतपत्र हो । किनभने मेल-इन मतपत्रका साथ यो विदेशी शक्तिलाई सजिलो हुन्छ- चाहे त्यो रूस, चीन, इरान वा उत्तर कोरिया हो- ‘मतपत्रहरू जालसाजी’  हुनसक्छन्,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

क्यानडाली कूटनीतिज्ञलाई पाँचदिन भित्र भारत छोड्न अल्टिमेटम

क्यानडाली कूटनीतिज्ञलाई पाँचदिन भित्र भारत छोड्न अल्टिमेटम

इमरान खानको जेलमा हुँदा पीटीआईलाई जोगाउने विषयमा पार्टीमा छलफल

इमरान खानको जेलमा हुँदा पीटीआईलाई जोगाउने विषयमा पार्टीमा छलफल

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

ताईवान् बिकाउ हैन एलन मस्कलाई कडा जवाफ्

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

चिनियाँ टिकटकले बालबालिकाको तथ्याङ्क चोरेको आरोपमा करोडौं यूरो जरिवाना

Next Post
काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

अब ‘गरीब क्षेत्री-बाहुनलाई पनि आरक्षण दिनुपर्छ’ समर्थन गर्नेले सेयर गरौँ

अब ‘गरीब क्षेत्री-बाहुनलाई पनि आरक्षण दिनुपर्छ’ समर्थन गर्नेले सेयर गरौँ

जाली नोट र सुन तस्करीका मुख्य योजनाकार अन्सारी प्रहरी फन्दामा

जाली नोट र सुन तस्करीका मुख्य योजनाकार अन्सारी प्रहरी फन्दामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .