No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको बताएका छन्।

३०औं ‘जनयुद्ध’ दिवसका अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकास्थित खाबाङबगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले परिवर्तनका लागि भएको लडाइँमा रुकुम पूर्वले गरेको योगदान र बलिदानको सम्मान गर्दै रुकुमेलीप्रति आभार व्यक्त गर्न यसपल्ट यहाँबाट उम्मेदवार बनेको बताएका हुन्।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका दाहालले शान्ति सम्झौतापछि पहिलोपल्ट ‘जनयुद्ध’ दिवस मनाउन रुकुम आएकोमा खुसी व्यक्त समेत गरे। ‘रुकुम पूर्व क्रान्तिको उद्‌गम भूमि मात्र होइन, शान्ति प्रक्रियाको निर्णय गर्ने थलो पनि हो,’ उनले भने, ‘यही भूमिबाट हामीले पहिलोपल्ट क्रान्तिको उद्‌घोष गरिएको थियो र यहीको चुन्बाङबाट गणतन्त्रमा जाने निर्णय गरिएको हो। यसकारण यो जिल्ला इतिहास निर्माण गर्ने थलो हो।’

यस अवसरमा रुकुम आउन पाएकोमा आफू केही भावुक र धेरै जिम्मेवार एवं गौरवान्वित भएको बताउँदै दाहालले रुकुम पूर्वको विकास र समृद्धिका लागि आफू र आफ्नो पार्टीले विभिन्न कामहरू गर्ने बताउँदै प्रतिबद्धतासमेत व्यक्त गरे। साथै उनले अगामी ५ वर्षका लागि आफ्नो पार्टीले सरकार चलाउन पाएमा देशलाई विकासको मार्गमा प्रवेश गराउनेसमेत बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

Next Post
गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

घरदैलो र सभामार्फत मतदातामाझ पुगे रामचन्द्र यादव ‘काम गर्ने नेता’ भन्दै यादवप्रति स्थानीयको विश्वास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .