No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संघीय विरुद्ध सर्वोच्चमा रिट

संघीय विरुद्ध सर्वोच्चमा रिट

धनुषा : प्रहरी सम्बन्धी क्षेत्राधिकारको मांग गर्दै प्रदेश २ सरकारले ले संघीय सरकारविरुद्ध रिट दायर गरेको छ ।
नेपाली प्रहरीले निकालेको भर्ना विज्ञापन रोक्ने सहित क्षेत्राधिकार र मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधनको मांग गर्दै प्रदेश २ सरकारले सर्वोच्च अदालतमा संघीय सरकारका विभिन्न निकायलाई विपक्षी बनाउंदै बुधवार दुई रिट दायर गरेका हुन ।
प्रदेश सरकार कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवका तर्फबाट अधिवक्ता सुनिलकुमार चौहानले रिट दायर गराएका हुन । हुनत कात्तिक ४ गते नै रिट दायर गर्न अदालत पुगेका थिए । तर कात्तिक १६ गतेपछि मात्रै दर्ता हुने भनिएपछि बुधवार दर्ता गराइएको हो ।
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने संघ सरकार विरुद्ध दुई वटा रिट दर्ता गराइएको छ । ती दुवै रिटमा कात्तिक २६ पेशीको मिति तोकिएको छ ।
सो रिटमा रिटमा प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ ।
त्यस्तै संविधानमा फौजदारी र देवानी दुवै प्रकृतिका कानुन बनाउन सक्ने अधिकार प्रदेशलाई पनि दिइएको तर ‘संघ, प्रदेश र स्थानीयतह (समन्वय तथा अन्तर सम्बन्ध) ऐन’ ले प्रदेशको उक्तअधिकार सम्बोधन गर्नुपर्ने मांग गर्दै अर्को रिट दायर गरिएको मन्त्री यादवले बताए ।
यी रिटमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय, कानून मन्त्रालय र संसद सचिवालयलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

गर्मीले जनजीवन कष्टकर

गर्मीले जनजीवन कष्टकर

अत्याधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

अत्याधिक गर्मीले जनजीवन प्रभावित, धमाधम विद्यालय बन्द

समाजिक जिम्मेवारीसहित ट्राफिक प्रहरीको सक्रियतामा सडक सचेतना र रक्तदान

समाजिक जिम्मेवारीसहित ट्राफिक प्रहरीको सक्रियतामा सडक सचेतना र रक्तदान

Next Post
शिक्षक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनको तयारी

शिक्षक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनको तयारी

रौतहट जेल चलान

रौतहट जेल चलान

पटाखा बरामद

पटाखा बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .