• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा


‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

काठमाडौं । पछिल्लो समय बलिउड गायक उदितनारायण झा एकपछि अर्को विवादमा तानिएका छन् । कन्सर्टको क्रममा युवती फ्यानलाई चुम्बन गरेपछि उनी केही साताअघि विवादमा मुछिए ।

उनी फेरि विवादमा तानिएका छन् । यसपटक भने, उनकी जेठी पत्नी रञ्जना झाले भरणपोषणको मुद्दा दायर गरेकी छन् । आफ्नो अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोप उनले लगाएकी छन् ।

यो मुद्दामा शुक्रबार उदितनारायण सुपौल फ्यामिली कोर्टमा उपस्थित भए । जहाँ उनले कुनै पनि सम्झौतामा सहमति गर्न अस्वीकार गरे ।

एनबीटीको खबरअनुसार, उदितले अदालतमा पूर्वपत्नी रन्जनाले अहिले पनि आफूबाट पैसा लिइरहेको आरोप लगाए । यसअघि रन्जनाले बिहार महिला आयोगमा पनि उजुरी दर्ता गराएकी थिइन् । दुबैजना यो मुद्दामा सम्झौता गर्न त्यहाँ पुगेका थिए ।

विवरणअनुसार, उदित रन्जनालाई प्रतिमहिना १५ हजार रुपैयाँ भरणपोषण खर्चबापत दिन्थे । सन् २०२१ मा यो रकमलाई बढाएर २१ हजार रुपैयाँ बनाइएको थियो । उदितले रन्जनालाई खेती गर्नको लागि एउटा खेत र एक घर दिएका थिए, जसको मूल्य १ करोड भारु भनिएको छ ।

बिहार महिला आयोगका अनुसार उदितले रन्जनालाई २५ लाख रुपैयाँको गहना र जमिन दिए । तर, रन्जनाले ती दुवै बेचिदिइन् । रन्जनाले आफ्नो वकिलमार्फत भनेकी छन् कि उनको बिग्रँदै गरेको स्वास्थ्यको कारण उनले बुढेसकालमा आफ्नो श्रीमान उदितनारायणसँगै बस्न चाहन्छिन् ।

उदित र रन्जनाले सन् १९८४ मा विवाह गरेका थिए । प्रख्यात भएपछि रन्जनालाई एक्लै छाडेको आरोप पनि उदितमाथि छ । रन्जनालाई पत्नी मान्न अस्वीकार गरेको आरोप पनि उनीमाथि छ । यस क्रममा रन्जना लगातार आफ्नो हकको लागि लड्दै आएकी छन् । सन् २००६ मा रन्जनाले महिला आयोगसँग मद्दत मागेकी थिइन् । सो क्रममा उदितले फ्ल्याट र सामाग्री दिने प्रतिबद्धता त जनाए तर पुरा गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • टेरामक्स भ्रष्टाचार मुद्दा: विशेष अदालतमा सुनुवाइ सुरु
  • २०८१ फाल्गुन १२, सोमबार २०:२८
  • In "BannerNews"
  • हनी ट्रयापिङको गिरोहसँग मिलेर रकम असुलेको खुलेपछि इन्सपेक्टर कारवाहीमा !
  • २०८१ फाल्गुन १२, सोमबार २०:२८
  • In "BannerNews"
  • बदलिएन अख्तियार : अहिले पनि ठूलामाथि आँखा चिम्लिने, साना समाउने
  • २०८१ फाल्गुन १२, सोमबार २०:२८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

हलिउडको साग अवार्डमा चम्किए स्टार

ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बंगलादेशको कक्स बजारमा वायुसेनाका कर्मचारी र सर्वसाधारणबीच झडप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version