• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हनी ट्रयापिङको गिरोहसँग मिलेर रकम असुलेको खुलेपछि इन्सपेक्टर कारवाहीमा !


हनी ट्रयापिङको गिरोहसँग मिलेर रकम असुलेको खुलेपछि इन्सपेक्टर कारवाहीमा !

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ।
बलात्कार सम्बन्धी मुद्दामा मिलापत्र गरेर लाखौँ घुस लिएको आरोपपमा इन्सपेक्टर शाहीको जिम्मेवारी खोसिएको हो ।
इन्सपेक्टर शाहीमाथि हनी ट्रयापिङमा संलग्न समूहसँग मिलेर बलात्कारसम्बन्धि उजुरीमा मिलापत्र गरेर पैसा लिएको आरोप छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतकाअनुसार थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको हो ।
यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समितिसमेत बनेको छ ।
स्रोतका अनुसार बलात्कार मुद्दा चलाउने भन्दै एक व्यक्तिलाई ल्याएर थुनामा राखी मिलापत्र गराएकी थिइन् ।
करिब ३० लाख रुपैयाँ लेनदेनमा मिलापत्र भएको र त्यसमध्ये आधा रकम इन्स्पेक्टरलाई दिने सर्त रहेको खुलेको थियो।
यस्तै यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत रहेका बेला पनि इन्स्पेक्टर शाही विवादमा तानिएकी थिइन् ।
उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा मुछिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष
  • २०८१ आश्विन १०, बिहीबार २२:२६
  • In "समाचार"
  • सर्लाहीका ललन बलात्कार गरेर विदेश भाग्न खोज्दा इन्टरनेशनल एयरपोर्टबाट पक्राउ
  • २०८१ आश्विन १०, बिहीबार २२:२६
  • In "देश"
  • बलात्कार मुद्दाका फरार युवक पक्राउ
  • २०८१ आश्विन १०, बिहीबार २२:२६
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

जलेश्वरको एक टेन्ट हाउसमा आगलागी

महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल

दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version