• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम


बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

महेश सिंह, सिरहा – सिरहाको भगवानपुर गाउँपालिका–१ मा सञ्चालन गरिएको १५ दिने मुढा बनाउने सीपमूलक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सामुदायिक महिला विकास केन्द्र, सिरहा–२ को आयोजनामा तथा भगवानपुर गाउँपालिकाको सहयोगमा सञ्चालित तालिममा १६ जना महिलाको सहभागिता रहेको थियो।

तालिममा सहभागी महिलाहरूलाई मुढा निर्माणसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। सीपमूलक तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादवले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न र यसैलाई व्यवसाय तथा पेशाको रूपमा विकास गर्न सहभागीहरूलाई आग्रह गरे। उनले समाजमा बढ्दो लागूऔषध दुव्र्यसनको समस्या नियन्त्रणका लागि गाउँपालिकाले नियमित रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रत्येक वर्ष लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले पालिकामा रहेको बेरोजगारी समस्या न्यूनीकरण गर्न सीपमूलक तथा आयआर्जनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइएको जानकारी दिए।

तालिमकी प्रशिक्षार्थी सेल देवी सदाले तालिमबाट नयाँ सीप सिक्न पाएको र आगामी दिनमा त्यसलाई आम्दानीको माध्यम बनाउने योजना रहेको बताइन्।

कार्यक्रमका अध्यक्ष रामेन्द्र यादवले यस्ता सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार विभिन्न तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहान–९ मा महिलाका लागि ब्यूटी पार्लर तालिम सुरु
  • २०८३ जेष्ठ २५, सोमबार ११:५७
  • In "BannerNews"
  • अनुशासन र राष्ट्रसेवाको शिक्षामा १०० दिने तालिम सम्पन्न
  • २०८३ जेष्ठ २५, सोमबार ११:५७
  • In "BannerNews"
  • भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि
  • २०८३ जेष्ठ २५, सोमबार ११:५७
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version