No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

 पाकिस्तानी सेना प्रमुखको भ्रमणकै क्रममा पीओकेमा नागरिकद्वारा विरोध प्रदर्शन 

हुनजा । पाकिस्तान सेना प्रमुख जनरल कामर जाभेद बाजवाको पाकिस्तानको नियन्त्रणमा रहेको काश्‍मीर (पीओके) भ्रमणका क्रममा बृहत विरोध प्रदर्शन गरिएको छ ।

सेना प्रमुखको भ्रमणकै क्रममा अलीअन्दाबाद हुन्जामा सन् २०११ मा जेलमा परेका राजनीतिक नेता बाबा जानलगायत १४ स्थानीय व्यक्तिलाई रिहाको माग गर्दै बृहत प्रदर्शन गरिएको हो ।

आन्दोलनकारीहरूले उनीहरूको मागलाई स्वीकार नगरेसम्म आन्दोलन जारी राख्‍नेसमेत जनाएका छन् । सेना प्रमुख बाजवाले मंगलबार गिलगिटमा विशेष सञ्‍चार संगठन (एससीओ) को पहलमा रहेको अत्याधुनिक सफ्टवेयर टेक्नोलोजी पार्कको उद्घाटन गरेका छन् ।

कारागारमा परेका नेताहरूको रिहाइका लागि असेरन-ए-हुनजा रिहाइ कमेटीले उक्त विरोध प्रदर्शनको आह्वान गरेको हो ।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई), पाकिस्तान पीपुल्स पार्टी (पीपीपी), पाकिस्तानी मुस्लिम लीग (नवाज) (पीएमएल-एन), धार्मिक र स्थानीय संगठनहरू र कैदीहरूका परिवारका सदस्यहरू उक्त विरोध प्रदर्शनमा सहभागी थिए । अलीबाद हुन्जाको कलेज चोक, काराकोरम राजमार्ग अवरुद्ध गर्नुका साथै कारागारमा रहेका ब्यक्तिहरुलाई न्याय प्रदान गर्न आह्वान गरिएको छ । उनीहरूले ‘हुन्जाका १४ जनालाई रिहा गर’ भन्ने नारा पनि लगाए ।

आन्दोलनकारीहरूले  अताबाद ताल प्रकोप पीडितको अधिकारका लागि आवाज उठाउँदै गरेको कुराको लागि २०११ मा बाबा जान र १३ अन्य व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

उनीहरूमाथि आतंकवाद विरोधी ऐन (एटीए) को आरोप लगाइएको छ । बाबा जानलाई ९० वर्षको उमेरमा पनि जेलमा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

Next Post
मलेशियामा अवैधरुपमा प्रवेश गरेका ६ चिनियाँ डुंगाहरु नियन्त्रण

सिरहामा गाँउपालिकाको कार्यालयमा तालाबन्दी

सिरहाका शक्तिपीठमा निषेधाज्ञा, घरमै दशैं मनाउन आग्रह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

तेलङ्गानाको घना जंगलमा २५ वर्षदेखि एक्लै बस्दै आएको आदिवासी परिवार

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

स्वागतको क्रममा जनकपुर विमानस्थलको सिसाको ढोका फुट्यो

मधेश प्रदेश नामाकरण तथा राजधानी दिवस जनकपुरमा मनाइयो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

नेकपाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

कांग्रेस एकताका लागि थापा–देउवा–शर्माबीच भेटवार्ता

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

जनकपुरधामलाई स्वच्छ र सुरक्षित सहर बनाउन मधेश सरकारको पहल

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

इरानमाथि अमेरिकी आक्रमणको विरोधमा किन उभियो साउदी अरेबिया?

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

कोशी खेलकुद विकास बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद सिग्देल नियुक्त

सिन्धुली एसबीआई बैंक लुटपाटः घरधनीसहित सात जना पक्राउ

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .