No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहामा गाँउपालिकाको कार्यालयमा तालाबन्दी


सिरहामा गाँउपालिकाको कार्यालयमा तालाबन्दी

संजय यादव, १ कार्तिक
गोलबजार, सिरहा
सिरहाको बरियारपट्टी गाँउपालिकाका अध्यक्ष संतोष कुमार महतोले एकलौटी गाँउ परिषद गर्न लागेको र ततकाल स्थगन गर्न भन्दै असन्तुष्ट पक्षले गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । गाँउपालिकाका उपाध्यक्ष रेखा कुमारी यादवको अगुवाईमा वडा नं १ का वडा अध्यक्ष नेवालाल यादव, वार्ड नं ४ का वडा अध्यक्ष नवीन यादव सहितको असन्तुष्ट पक्षले कार्यालयका तालाबन्दी गरेको छ । योजना छनौट गर्दा एकलौटी र आफु खुशी योजना छनौट गरेको, आर्थिक पारदर्शीता नगरेको, छलफल गरी परिषदको मिति तय गर्नुपर्ने जस्ता कुरा राखी कार्यालयमा तालाबन्दी गरेको असन्तुष्ट पक्षका एक वडा अध्यक्षले बताए ।

यता गाँउपालिका अध्यक्ष महतोले परिषदको मिति पनि आईतबारको लागि तय भईसकेको अबस्थामा केही सिमित ब्यक्तिले बिना कारण असफल पार्ने उद्धेश्यले गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष महतोले बताए । अध्यक्ष महतोले भने, ५ वटा वार्ड रहेको गाँउपालिकामा २ वटा वार्डका अध्यक्ष र गाँउपालिका उपाध्यक्षले केही जानकारी नैनगरिकन असन्तुष्ट जनाएको र आफुले छलफलको माध्यमबाट नै निकास निकाल्ने बताए । परिषद नभएकै कारण गाँउपालिका अन्र्तगतका कुनै पनि कर्मचारीले तलब खान नपाएको समेत अध्यक्ष महतोले बताए । तलब नपाएको कारण कर्मचारीहरु पनि आन्दोलनमा आउन सक्ने र यसको जिम्मेबारी उनीहरुले नै लिनुपर्ने बताए । अध्यक्ष महतोले थपे, सबै मिलि सौर्हाद्रपूर्ण बातावरणमा परिषद गराउन सहयोग गर्न पनि आहवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)

तीन भारतीयसहित १७ जनाविरुद्ध मुद्दा दर्ता (मुद्दाको पूर्णपाठसहित)

लहानमा उपप्रमुखलाई अधिकारबाट बञ्चित गरिएको भन्दै जसपा नेपालको ध्यानाकर्षण

लहानमा उपप्रमुखलाई अधिकारबाट बञ्चित गरिएको भन्दै जसपा नेपालको ध्यानाकर्षण

Next Post
सिरहाका शक्तिपीठमा निषेधाज्ञा, घरमै दशैं मनाउन आग्रह

सिरहाका शक्तिपीठमा निषेधाज्ञा, घरमै दशैं मनाउन आग्रह

बिहार चुनाव में हाहाकार

बिहार चुनाव में हाहाकार

कोभिड-१९ महामारीको बीचमा चीनको विश्‍वव्यापी प्रतिष्ठामा धक्का !

कोभिड-१९ महामारीको बीचमा चीनको विश्‍वव्यापी प्रतिष्ठामा धक्का !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए

पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए

कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना

कमिलाको तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना

भारतको आक्रमणमा जैश ए मोहम्मद प्रमुख मसूद अजहरको परिवारका १० सदस्य मारिए

भारतको आक्रमणमा जैश ए मोहम्मद प्रमुख मसूद अजहरको परिवारका १० सदस्य मारिए

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...