No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहाका शक्तिपीठमा निषेधाज्ञा, घरमै दशैं मनाउन आग्रह

संजय यादव, १ कार्तिक
गोलबजार, सिरहा
जिल्ला प्रशासन कार्यालय सिरहाले दुर्गा मन्दिर तथा शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरेको छ । घटस्थापनादेखि नवमीसम्म शक्तिपीठ, मन्दिरहरुमा नित्य पूजाबाहेक दर्शनको लागि जमघट हुन नदिन सूचना जारी गरेको छ । कोरोना संक्रमणको फैलदो जोखिमलाई मध्यनजर गर्दै सबै शक्ति पीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक जमघट नहुने, परिवारजनबीचमात्र दसैँ मान्ने र जात्रा, मेलाहरु नगर्न निषेधाज्ञा जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालय सिरहाले कुनै पनि भेला जमघट नगरी घरमै बसेर चाडपर्व मनाउन अनुरोध गर्दै पर्वको शुभकामना आदान प्रदान, देउसी भैलो, खेलकुद लगायतका सबै क्रियाकलाप संचालनमा बन्देज लगाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण चाडबाडको बेला झनै फैलिने खतरा रहेकोले सो को नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गरी सर्ब साधारणको स्वास्थ्य हितमा सहयोग पुर्याउन सबै स्थानिय तहका पदाधिकारी, आम सरोकारवालाहरु एवं सर्ब साधारणमा धार्मिक, सामाजिक, साँस्कृतिक सद्भाव बिथोल्ने गतिविधि नगर्न, ध्वनि प्रदुषण हुने गरी चर्को स्वरमा माइक नबजाउन, जुवा तास नखेल्न समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
बिहार चुनाव में हाहाकार

बिहार चुनाव में हाहाकार

कोभिड-१९ महामारीको बीचमा चीनको विश्‍वव्यापी प्रतिष्ठामा धक्का !

हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .