No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय

हङहङका प्रदर्शनकारीहरुलाई गोली हानी नियन्त्रण, कम उमेरकालाई पनि जेल सजाय

 हङकङ । हङकङमा सन् २०१९ मा व्यापक प्रदर्शनहरु भए । चीनसँगको सुपुर्दगी कानुनको विरोध गर्दै सुरु भएको आन्दोलन प्रजातन्त्र, स्वतन्त्रता र स्वायत्तताको मागहरुसमेत गरिए ।

दर्जौनौं प्रदर्शनहरुलाई प्रहरीले दबाउन खोज्दा झनै हिंसा भड्कियो । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन गोली प्रहार गर्ने अभियानसमेत सुरु गरेको थियो ।

सन् २०१९ कै प्रदर्शनका क्रममा नियन्त्रणमा लिएकाहरुलाई हाल जेलमा राखिएको छ । जसमा एक हजारभन्दा बढी कम उमेरका रहेका छन् ।

जसमध्ये करिब ७०० जनालाई दंगा भड्काएको आरोप लगाइएको  छ ।

बीबीसीका लागि डेनी भिनसेन्टले गत वर्षको प्रदर्शनमा गोली हानिएका दुई विद्यार्थीसँग कुराकानी गरेका छन् । जसमध्येका एकजना हुन् प्याट्रिक । उनी प्रदर्शनमा सहभागी हुँदा प्रहरीले उनको पेटमा गोली हानेको थियो ।

गोली लागेर उनको किड्‍नी र कलेजोमा क्षति भयो । तर, पनि उनी बाँचे । अहिले उनलाई दंगा भड्काएको भन्दै जेलमा राखिएको छ ।

शान्तिपूर्ण प्रदर्शनमा क्रममा पनि प्रहरीले गोली चलाएको हो । हाल हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन जारी गरेको  छ । हाल पनि उक्त प्रदर्शनमा सहभागी भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिने र विभिन्‍न मुद्दामा जेल हाल्‍ने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

Next Post
उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन

उइगरमाथिको चिनियाँ अत्याचारलाई अमेरकाले बुझ्‍नुपर्छ, चीन नरसंहारभन्दा कम छैन

चीनले आफ्न मित्रहरु गुमाउँदै, अविश्‍वास बढ्दै

चीनले आफ्न मित्रहरु गुमाउँदै, अविश्‍वास बढ्दै

१९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 

१९९२ मा भएको दलाई लामाको भ्रमणको सम्झनामा रुसमा बौद्ध मन्दिर बनाइने 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .