No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

७ असोज, काठमाडौं । चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ|

मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ ।

पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहोर्‍यो ।

राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनायो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । उनले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गरे । यस्तै शेन वाट्सनले ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए ।

राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिए ।त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

टी–२० मा डेब्यु गरेका ओपनर यजश्वी जैसवाल ६ रन बनाएर आउट भएपनि स्मिथ र सामसनले दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । सामसनले ३२ बल खेल्दै १ चौका र ९ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए । स्मिथले ४७ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ६९ रन बनाए ।

राजस्थानको लागि २०० रन कटाउने क्रममा फास्ट बलर जोफ्रा आर्चरले अन्तिममा विष्फोटक ब्याटिङ गरे । उनले ८ बल खेल्दै ४ छक्का मद्दतमा अविजित २७ रन जोडे । चेन्नाईका साम करनले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #खेलकुद
Durga Khatari

Durga Khatari

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

हमासको नियन्त्रणमा रहेका सबै जीवित बन्धकहरू रिहा, शव पनि आजै हस्तान्तरण गरिने

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन

Next Post
चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता

सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति

सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमित

नेपालमा बुधबार थप ११७२ जनामा कोरोना संक्रमित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .