No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना महामारीको उदग्मस्थल वुहानमा फेरि लकडाउन


कोरोना महामारीको उदग्मस्थल वुहानमा फेरि लकडाउन

वुहान । कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।

तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन् । १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो । त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास

ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा

अष्ट्रेलियाकी सांसदले बेलायतकी महारानीलाई ‘उपनिवेशवादी’ भनेपछि हंगामा

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख मारिए

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख मारिए

ताइवानमा चीन-अमेरिका जुध्न लागेका हुन् ? ७ जिज्ञासा र जवाफ

ताइवानमा चीन-अमेरिका जुध्न लागेका हुन् ? ७ जिज्ञासा र जवाफ

श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा संकटकाल घोषणा

Next Post
वाम समाजवादी मोर्चा बनाउन शीर्ष नेताहरुबीच छलफल

वाम समाजवादी मोर्चा बनाउन शीर्ष नेताहरुबीच छलफल

आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने

आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने

रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै

रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै

Leave a Reply Cancel reply

ताजा समाचार

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

चुनावी मोर्चा बनाएर जान प्रचण्डसँग बाबुरामको प्रस्ताव

चुनावी मोर्चा बनाएर जान प्रचण्डसँग बाबुरामको प्रस्ताव

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

निर्मला हत्याकाण्ड : शंकाको घेरामा छन् नयाँ व्यक्ति ! चार वर्षसम्मको अनुसन्धान शून्यमै

निर्मला हत्याकाण्ड : शंकाको घेरामा छन् नयाँ व्यक्ति ! चार वर्षसम्मको अनुसन्धान शून्यमै

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित
नेपाल एक्सन डटकम अनलाइन
ठेगाना: अनामनगर, काठमाडौं
इमेल : [email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

%d bloggers like this: