No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै

रामधुलाई पछि बटेश्वरका प्रशासकीय अधिकृत आउनै छाडे कार्यालय, बर्दिबासमै अघोषित कार्यालय चलाउँदै

कुटपिटपछि धनुषाको बटेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी कार्यालय आउन छाडेका छन् ।

गालीगलौज गरेको आरोपमा कार्यालयक‌ै कर्मचारीहरुबाट कुटिएपछि प्रमुख प्रशासकीय अधिकृत जोसी १५ दिनदेखि कार्यालय आउन छाडेका हुन् ।

निमित प्रशासकीय अधिकृतको जिम्मेवारी समेत कसैलाई नतोक्दा कार्यालयको नियमित कार्यसम्पादन प्रभावित बनेको छ ।

गत असार २९ गते कार्यालयमा गालीगलौज गरेेको भन्दै करारका केही कर्मचारीले प्रशासकीय अधिकृत जोसीमाथि हातपात गरेका थिए । सोही दिन भोलिपल्ट कुटपिट विषयमा कार्यालयमा छलफल गर्ने सहमति गरेर गएका जोसी हालसम्म कार्यालय फर्केका छैनन् ।

कार्यालयमा भएको घटनादेखि प्रशासकीय अधिकृत जोसी कार्यालय नआएको र निमित्त पनि कसैलाई न तोकेको नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामअशिष महतोले बताए ।
उनका अनुसार सो बेलादेखि जोसी सम्पर्कविहीन बनेका छन् । कार्यालयको समान्य कामकाज प्रशासन तर्फकी अधिकृत सुलेखा महतोको तोकले हुने गरेको प्रमुख महतोको भनाइ छ ।

जोसीले आफूलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाहीको लागि समेत कतै उजुरबाजुर गरेका छैनन् । उनी आफ्नो सरुवा गराउन गएको स्रोतको भनाइ छ ।

उनले आफू समान्य प्रशासन मन्त्रालयमा हाजिर भएको बताउँद‌ै थप केही भन्न मानेनन् ।

कुटपिट प्रकरणपछि कार्यालय किन आउन छोड्नु भो, घटनापछि कुटपिट गर्नेविरुध कारबाहीको लागि किन अघि बढ्नु भएन भन्ने जिज्ञासामा उनले भने ‘म समान्य प्रशासन मन्त्रालयमा हाजिर भएको छु । पछि कुरा गरौंला ।’

एकवर्ष अघि कार्यकालमा आएदेखि उनी तत्कालीन गाउँपालिका प्रमुख डम्बरबहादुर राउत क्षेत्रीलाई समेत प्रभावमा लिएर विभिन्न शीर्षकमा व्यापक अनियमितता गरेको आरोप छ ।उनले कार्यालयको थुप्रै कागजात बर्दिबासको डेरामा राखेको कार्यालय स्रोतले जनाएको छ ।
काम पर्दा जनप्रतिनिधि र कर्मचारी बर्दिबास पुग्ने गरेको एक जनप्रतिनिधिले बताए ।

केही दिन अघि मात्र जोसीले कार्यालयमा कहिले नआउने करारका इन्जिनियर शौरभ कुशवाहालाई एकैपटक तीन महिनाको हस्ताक्षर गरेर तलब खवाएको खुलासा भएको थियो।

कुटपिट गर्ने विरुद्ध अघि बढे आफूले गरेको करोडौं अनियमितताको भण्डाफोर हुने डरले जोसी सरुवाको प्रकृयामा लागेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

Next Post
राष्ट्रिय एकता अभियानद्वारा ह्वील चेयर वितरण

राष्ट्रिय एकता अभियानद्वारा ह्वील चेयर वितरण

भारतीय अनुदानमा तनहुँको दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

भारतीय अनुदानमा तनहुँको दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

श्रीलंकामा किन असफल भयो चिनियाँ मोडेल ?

श्रीलंकामा किन असफल भयो चिनियाँ मोडेल ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .