No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

 मानवअधिकार उल्लंघन र लोडसेडिङको विरोधमा पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत आन्दोलन

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

दडियाल : पाकिस्तान सरकारको तर्फबाट नै पाकिस्तान प्रशासित काश्‍मीरमा लोडसेडिङ गराएको मानवअधिकार उल्लंघनका चरम घटनाहरु गराएको भन्दै बृहत प्रदर्शन गरिएको छ । पाकिस्तानको कब्जा रहेको कश्मीर (पीओके) को दडियाल सहरमा विशाल विरोध जुलुस निकालिएको हो ।

इस्लामावादले नियमित विद्युत कटौती, उच्च शुल्क, भ्रष्टाचार र प्रहरी क्रूरता र मानवअधिकारको चरम उल्लंघन गरेको आरोपमा सदा-ई-हक (भ्वाइस अफ राइट्स) पार्टीको आह्वानमा हजारौं आन्दोलनकारीहरु उक्त विरोध जुलुसमा उपस्थित भएका थिए ।

उनीहरूले पाकिस्तान जल तथा विद्युत विकास प्राधिकरण (वापडा), सरकारी स्वामित्वमा रहेको सार्वजनिक उपभोक्ता व्यवस्थापन केन्द्रले पाकिस्तान शासित काश्‍मीरमा विद्युत र पानीमा कटौती गर्दै आएको छ ।

पहारीमा उक्त आन्दोलनलाई सम्बोधन गर्दै सदा ई हक (भ्वाइस अफ राइट्स) पार्टीका अध्यक्ष इफ्तिखार सादिकीले भने, “उनीहरू (अधिकारीहरू) विगत ७० वर्षदेख भ्रष्टाचार गरिरहेका छन् र हामीलाई लुटिरहेका छन् । पाकिस्तानले मनोनित गरेका यहाँका अधिकारीहरुले हामीलाई र हाम्रो क्षेत्रलाई शोषण गरेका छन् ।”

आन्दोलनकारीहरुले इफ्तिखार सादिकीको पक्षमा नारा लगाए र उनलाई पीओकेका भ्रष्ट पाकिस्तानी अधिकारीविरुद्ध लड्न अगाडि बढ्न आग्रह गरेका छन् ।

आन्दोलनकारीहरूले भने कि पीओकेका स्रोतबाट उत्पादित बिजुली पाकिस्तानलाई दिइएङ्को छ । काश्‍मीर प्रान्तमा विद्युत कटौती गरिएको छ ।

अगस्ट २१ मा पीओकेमा एक लोकप्रिय सार्वजनिक स्थानबाट पाकिस्तानको झण्डा हटाएपछि पत्रकार र कार्यकर्ता तन्वीर अहमदलाई पक्राउ गरेर यातना दिएको घटनाप्रति निन्दा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

Next Post
काश्‍मीरको जीवन्त संस्कृति

काश्‍मीरको जीवन्त संस्कृति

धारा ३७० खारेपछि स्याउ किसानलाई राहत 

धारा ३७० खारेपछि स्याउ किसानलाई राहत

जम्मु-काश्‍मीर पुनर्संरचना

जम्मु-काश्‍मीर पुनर्संरचनाको दिशामा वामे सर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .