No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दिएको रकम पनि खर्च गर्न नसक्नु कस्तो दुर्भाग्य : मुख्यमन्त्री राउत

धनुषा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना नियन्त्रणका लागि दिएको बजेट पनि जिल्ला प्रशासन कार्यालय र अस्पतालले खर्च गर्न नसक्नु दुर्भाग्य रहेको बताएको छ ।

बिहीवार कोरोना महामारी नियन्त्रण सम्बन्धमा सर्लाही र रौतहटका सरोकारवालासँग सृुझाव लिन सर्लाहीको हरिवनमा बिहीबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले आप्नै कुनै कसर नछोडेको दाबी गर्दै सम्बन्धित निकायले रकमै खर्च नगर्नु भनेको कस्तो दुर्भाग्य भने ।

प्रदेश सरकारले पटक पटक जिल्लामा रकम र स्वास्थ्य उपकरण तथा सामग्री पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिहरुले सदुपयोग गर्न सकेन भन्दै हामीले क्षमता अनुसार भ्याएसम्म कोरोना संक्रमण नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

मुख्यमन्त्री राउतले बाराको कलैया अस्पतालमा पठाइएको ५ करोड, रौतहटको गौर अस्पतालमा पठाइएको अढाई करोड रकम खर्च हुन नसकी फिर्ता भएको जानकारी गराए । उनले भने, ‘यो रकमले ती अस्पतालहरुमा आईसीयू, सीसीयू लगायत उपकरण तयार गर्न सकिन्थ्यो, तर गर्न नसक्नु प्रदेश सरकारको गलती होइन ।

हालै जिल्लाहरुमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न उनले निर्देशन समेत दिए । मुख्यमन्त्री राउतले कोरोना महामारीको यस संकटको घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

मुख्यमन्त्री राउतले आठवटै जिल्लामा पीसीआर ल्याब सञ्चालनका लागि प्रक्रिया शुरु भइसकेको उल्लेख गर्दै रौतहटमा जडान भइसकेको र बाँकी जिल्लामा १५ दिनभित्र प्रयोगशाला तयार गरिने जानकारी समेत दिए ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले स्वास्थ्य सामग्रीको कुनै अभाव हुन नदिने प्रतिवद्धता जनाउंदै यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।

सो कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रदेश प्रमुख हरु, गौर, मलंगवा र हरिवनका मेयरहरु, रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु गौर र मलंगवा अस्पतालका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग

Next Post
थप ९२७ जना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे

कोराेनाबाट चितवनमा एकै दिन तीन जनाको मृत्यु

पत्रकार पिसिआर जाँच

पत्रकार पिसिआर जाँच

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .