No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोराेनाबाट चितवनमा एकै दिन तीन जनाको मृत्यु

भरतपुर : चितवनका छुट्टाछुट्टै तीन अस्पतालमा उपचार गराइरहेका कोभिड-१९ का तीन बिरामीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुने मकवानपुर हेटौँडाकी ७१ वर्षीया महिला, चितवन भरतपुर-२ का ५१ वर्षीय पुरुष र गोरखा आँबुखैरेनी-१३ का ३८ वर्षको पुरुष रहेकाे चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
होटौडाकी महिलाको चितवन मेडिकल कलेजमा, चितवन भरतपुरका पुरुषको पुष्पाञ्जली अस्पतालमा र गोरखा आँवुखैरेनीका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोभिड १९ सङ्क्रमणका कारण भदौ ५ गतेदेखि मेडिकल कलेजमा सघन उपचार कक्षमा उपचार हुँदाहुँदै वृद्धाको बिहान ६ः५० मा मृत्यु भएको  चितवन मेडिकल कलेजले जनाएको छ ।
यस्तै पुष्पान्जली अस्पतालमा उपचार गराइरहेका भरतपुरको पुरुषको शुक्रबार बिहान १० वजे मृत्यु भएको हो भने गोरखा आँबुखैरेनीका पुरुषको दिउँसो २.३० बजे मृत्यु भएको भरतपुर अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चितवन मेडिकल कलेजले विज्ञप्ति जारी गर्दै आफ्नो अस्पतालमा कोभिड १९ का विरामी ४२ जनाको उपचार भइरहेको र त्यसमध्ये २० जनाको अवस्था गम्भीर रहेको उल्लेख छ ।
यस्तै सो अस्पतालले अहिलेसम्म पीसीआर परीक्षण गरिएका ७२७ स्वाबमध्ये १०९ जनामा कोभिड-१९ पहिचान भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो दुईसहित चितवनका अस्पतालहरूमा कोभिड-१९ कै कारण मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । तीमध्ये चार जना चितवनका हुन् । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

Next Post
पत्रकार पिसिआर जाँच

पत्रकार पिसिआर जाँच

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

भदौभित्रै भारतबाट रेल

भदौभित्रै भारतबाट रेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .