No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रहरी निरीक्षकसहित ४२ जनामा कोरोना,६८ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि

#वृद्धको मृत्युपछि कोरोना पुष्टि

#वृद्धको मृत्युपछि कोरोना पुष्टि

 सिरहा : सिराहामा प्रहरी निरीक्षकसहित शुक्रबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सुमित कुसवाहासहित २२ जना प्रहरी, नौजना थुनुवा र भारतको नयाँदिल्लीबाट फर्किएर पशुपति आदर्श माध्यमिक विद्यालय लहानस्थित क्वारेन्टाइनमा बस्दै आएका एकजनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । यस्तै धनगढीमाई नगरपालिकाको नैनपुर स्वास्थ्य चौकीमा कार्यरत दुईजना स्वास्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका एकजना महिला र एकजना पुरुष गरी चारजनामा पनि कोरोना पुष्टि भएको छ । मिर्चैया नगरपालिकामा कार्यरत चारजना कर्मचारी, गोलबजार नगरपालिकाका एकजना स्वास्थ्यकर्मी र एकजना कर्मचारीमा कोरोना भेटिएको स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तु जैसवाल, इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरीमा पनि कोरोना देखिएको थियो ।                                           

                 मृत्युपछि कोरोना पुष्टि   

   मिर्चैया नगरपालिका– ४ का ६८ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि २ भदौमा उनको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको भोलिपल्टै (३ भदौ) उनको मृत्यु भएको थियो ।  शुक्रबार आएको स्वाब परीक्षणको नतिजामा भने उनमा कोरोना देखिएको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सिराहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
#बजार लगाउने विषयमा कुटाकुट

एक युवक गम्भीर घाइते, बजार लगाउने विषयमा कुटाकुट

उपत्यकाका विजुली नआउने

भोलि ११ बजेदेखि उपत्यकाका विजुली नआउने

 राशिफल

साप्ताहिक राशिफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .