No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘बंगलादेश भारतको आत्मनिर्भर अभियानको हिस्सा बन्‍न चाहन्छ’

ढाका : बंगलादेशका एक उच्च अधिकारीले बंगलादेश भारत सरकारको आत्मनिर्भर अभियानको हिस्सा बन्‍न चाहेको बताएका छन् । चिनियाँ प्रभाव र यसको विस्तारवाद र कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको विश्वव्यापी प्रतिरोधको बीचमा बंगलादेशले भारतको हिस्सा बन्‍न चाहेको बताएको हो ।

भारतका लागि बंगलादेशी उच्चायुक्त मोहम्मद इमरान शनिबार भारतको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुँदै उक्त अभिव्यक्ति दिएका हुन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, “मैले लाल किलामा स्वतन्त्रता दिवस समारोहमा सहभागीता जनाएँ । प्रधानमन्त्री मोदीको कुरा सुन्दा यो साह्रै उत्साहजनक भयो ।”

“हामी भारतसँग अझ राम्रो सम्बन्ध बनाउन उत्सुक छौं । हाम्रो भारतसँग पहिले नै राम्रो सम्बन्ध छ र यसलाई उच्च तहमा पुर्‍याउन सकिन्छ,” उनले भने ।

“यो व्यक्तिगत तहमा होस् वा राष्ट्रिय स्तरमा, सबैजना आत्मानिभर हुनुपर्दछ । भारत ‘आत्मनिर्भर’ हुनेछ, हामी पनि यसको एक हिस्सा बन्न चाहन्छौं । मलाई लाग्छ कि यदि हामी दुबै मिलेर काम गर्छौं भने हामी दुबै एक अर्कालाई पूरक बनाउन सक्छौं,” उनले भने ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

Next Post
बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन’

बाइडेनको उच्च प्राथमिकतामा भारत, भने, दक्षिण एसियामा सीमापार आतंकवाद सह्य हुँदैन'

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानी प्रधानमन्त्रीलाई अमृतसरका सांसदको पत्र - शिख किशोरीमाथिको दुर्व्यवहार बन्द गरियोस्

शिखलाई दिएको भारतको कल्याणकारी नीतिले पाकिस्तानलाई झट्का

Leave a Reply Cancel reply

ताजा समाचार

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: