No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

कपाललाई स्वस्थ बनाउन केराटिन ट्रिटमेन्ट

कपाल सौन्दर्यको एक प्रमुख हिस्सामध्येको एक हो । बलियो, नरम, लामो र बाक्लो कपाललाई सौन्दर्यको मानक बनाइएको छ । फेसन र ग्ल्यामरको यो युगमा कपालको सौन्दर्यले समग्र व्यक्तित्वमा नै खास प्रभाव पार्छ । त्यसैले त कपालको स्यहारदेखि उचित साजसज्जाका लागि ध्यान दिन थालिएको छ ।

कपाललाई आकर्षक बनाउनका लागि यसको काँटछाँट मात्र काफी छैन, त्यससँगै अरु थुप्रै कुराहरु पनि जोडिएर आउँछ । कपाललाई कसरी बलियो बनाउने ? कस्तो रंगमा सजाउने ? कस्तो डिजाइन गर्ने ? यी मात्र पनि काफी छैन । आफ्नो अनुहार वा समग्र शरीर अनुसार नै कपालको बान्की मिलाउनु महत्वपूर्ण कुरा हो । यसका लागि आफ्नो व्यक्तित्व अनुसार कपाललाई कस्तो ढाँचामा सजाउने भनेर बुझ्न जरुरी छ । र, आजको जमनामा कपालप्रतिको यस्तो सचेतना बढ्दो छ । अहिले थुप्रै सुविधा पनि छन् । कपाललाई आफ्नो रुची अनुरुप जस्तो पनि बनाउन सकिन्छ ।

यसका साथै जान्नुपर्ने कुरा त के पनि हो भने, कपाललाई प्राकृतिक रुपमा कसरी आकर्षक बनाउने ? बाहिरी रंगरोगन वा काँटछाँटले मात्र होइन, प्राकृतिक रुपमा यसलाई बलियो, आकर्षक बनाउन जरुरी छ । यसका लागि राम्रो विकल्प हो, केराटिन ट्रिटमेन्ट ।

के हो केराटिन ट्रिटमेन्ट ?

केराटिन हाम्रो टाउकोको छालाको सबैभन्दा माथिल्लो पत्र हो । दुई प्रकारको केराटिन हुन्छ, एक अल्फा प्रोटिन र दोस्रो बीटा केराटिन । जुन केराटिन हाम्रो छाला वा कपालमा रहेको हुन्छ त्यसलाई अल्फा केराटिन भनिन्छ । केराटिन ट्रिटमेन्टमा कपाललाई अस्थायी रुपमा सिधा बनाइन्छ । यसमा कपालमा भित्रैसम्म पुग्नेगरी केराटिनको घोल लगाइन्छ । त्यसपछि कपालमाथि सिध ागर्ने फ्लाट आइरन प्रयोग गरिन्छ ।

यसले कपाललाई प्राकृतिक रुपमै बलियो, मुलायम, बाक्लो एवं स्वस्थ बनाउँछ ।

कसले गर्नुपर्छ ?

केराटिन ट्रिटमेन्ट जो कोहिले गर्न सक्छन् । कपाललाई स्वस्थ राख्नका लागि केराटिन ट्रिटमेन्ट सबैका लागि जरुरी हुन्छ ।

कहाँ गर्ने ?

घरमै पनि केराटिन ट्रिटमेन्ट गर्न सकिन्छ । यद्यपि सम्बन्धित काममा बुझेका वा विज्ञबाट गराउँदा बढी प्रभावकारी हुन्छ । त्यसैले विश्वसनिय पार्लरमा गएर केराटिन ट्रिटमेन्ट गराउन सकिन्छ । बुझ्नुपर्ने कुरा चाहिँ के भने केराटिन ट्रिटमेन्टका लागि थुप्रै पार्लर खुलेका छन् । तर, राम्ररी वा सही ढंगले यसको ट्रिटमेन्ट गर्ने ठाउँ पहिल्याउन सक्नुपर्छ ।

यसबाट के फाइदा हुन्छ ?

केराटिन ट्रिटमेन्टले कपाललाई आवश्यक पोषण मिल्छ । विभिन्न कारणले हाम्रो कपालमा रहेका केराटिन नष्ट भइरहेको हुन्छ । यसरी केराटिन नष्ट हुँदै जाँदा कपाल रुखो हुन्छ । त्यसैले केराटिन ट्रिटमेन्टबाट यसलाई प्राकृतिक रुपमा फर्काउनुपर्ने हुन्छ । केराटिनले कपाल स्वस्थ्य र नरम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

आफैंले वीर्यको सुई लगाएर गर्भाधान, बच्चा जन्मिएपछि सबै तिनछक

एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली

एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली

Next Post
अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

मेलम्चीमा किन आयो लेदोसहितको बाढी ?

मेलम्चीमा किन आयो लेदोसहितको बाढी ?

वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

वर्षातको समयमा स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानमा आणविक विकिरण चुहावट भएको आशंकाले किन पूरै विश्व त्रसित भयो ?

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त छुट्टै देश बनेको घोषणा, मान्यता दिन राष्ट्रसंघमा अपिल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .