No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

घरबाटै वेपत्ता दम्पत्तिको अवस्था एक सातादेखि अज्ञात

घरबाटै वेपत्ता दम्पत्तिको अवस्था एक सातादेखि अज्ञात

 जनकपुरधाम । अघिल्लो साता घरबाटै वेपत्ता भएका महोत्तरी पिपराका बृद्ध दम्पतिको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । ११ फागुनमा पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमासुतेको ठाउँबाट हराएका ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवीको अपहरण भएको आशंका गरिएपनि प्रहरीको अनुसन्धानबाट हालसम्म केही खुलेको छैन ।

मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्ना श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । उनी लोहारपट्टी नगरपालिकाको मोही जग्गामा साक्षी बसेका थिए । उनी साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुन सक्ने आंकलन गरिएपनि प्रहरी अहिलेसम्म अनुसन्धान भइरहेको बताउँछ ।

‘अहिलेसम्म आर्थिक, सामाजिक, पारिवारिक पक्षलाई हेरेर अनुसन्धान गरेका छौं’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘घटनामा जग्गा विवाद पनि हुन सक्छ । हामी सबै पक्षलाई हेरेर अनुसन्धान गरिरहेका छौं ।’ अनुसन्धान गर्ने क्रममा आएका कतिपय कुरा औपचारिक रुपमा भन्न नमिल्ने उनले बताए ।

छोरी बेबी मिश्र आमाबुवा वेपत्ता भएको खबर सुनेर माइत आएकी छन् । उनी माइतमै भाउजुसँग बसेर कहिले आमाबुवा आउने भन्ने बाटो हेरिरहेकी छन् । ‘मेरो आमाबुवाको अवस्था पत्ता लगाइदिन म प्रहरी प्रशासन सबैसँग अनुरोध गर्छु’ उनले भनिन् ।

बृद्ध दम्पत्तिको हत्या २ बर्षदेखि अन्यौलमै

प्रदेश २ कै सप्तरीमा एक बृद्ध दम्पत्तिको हत्या भएको २ बर्ष बित्दा पनि दोषी पक्राउ पर्न सकेका छैनन् । खडक नगरपालिका– ५ खरचुहिया बजारस्थित आफ्नै घरमा सुतिरहेका ७५ बर्षीय सबुरी साह र उनकी ६५ बर्षीया श्रीमती बेचनी देवी साहको १४ फागुन २०७५ मा जलाएर हत्या भएको थियो ।

प्रहरीले वृद्ध दम्पतिको हत्या नै भएको निष्कर्ष निकालेको छ, तर हत्याको कारण र संलग्न पहिचान भएको छैन । रकम ब्याजमा लगाउँदै आएका साह दम्पत्तिलाई डकैती गर्ने नियतले लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

ओली समूहले प्रमुख सचेतक परिवर्तन संसदलाई जानकारी गरायो

ओली समूहले प्रमुख सचेतक परिवर्तन संसदलाई जानकारी गरायो

युट्युबमा नयाँ फिचर, आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने

युट्युबमा नयाँ फिचर, आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .