• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी


बेपत्ता झा दम्पतीका विषयमा केही पत्ता लगेन शंकास्पद सोधपुछ गर्दै प्रहरी

महोत्तरी । महोतरीमा बेपत्ता दम्पतीको विषयमा प्रहरीले शंकास्पद व्यक्तिहरुसँग अहिले सोधपुछ गर्ने कार्य तीव्र रहेको छ।

‘अनुसन्धानको लागि केही शंकास्पद व्यक्तिलाई बोलाएर सोधपुछ गरिहेका छौं’, उपरीक्षक केसीले नेपालखबरसँग भने, ‘पक्राउ अहिलेसम्म कसैलाई गरिएको छैन। खोजी कार्य तीव्र पारेका छौं।’

शंकास्पद व्यक्तिहरुलाई बोलाएर बेपत्ता दम्पतीबारे सोधपुछ गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

विवादित जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका पिपरा गाउँपालिका –५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी श्रीमती ६० वर्षीय गीतादेवी झा सोमबार राति सुतेकै ठाउँबाट बेपता भएका छन्।

राति खाना खाएर ११ बजे छुट्टाछुट्टै कोठामा सुतेका झा दम्पती बिहान ओछ्यानमा नदेखेपछि र ओछ्यान नजिक रगतका छिटा देखेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।

झा मालपोतका अवकाश प्राप्त कर्मचारी हुन्। एक मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका झाको विपक्षीसँग केही दिनअघि विवाद भएको थियो।

रगतको छिटाले घटना शंकास्पद बनेको र दुवै जनाको अपहरण भएको हुन सक्ने भन्दै स्थानीयले यथाशीघ्र खोजी गरिदिन बिहानैदेखि जनकपुर जलेश्वर सडक–खण्ड अवरुद्ध गरेका छन्। यद्यपि सडकको दुबै छेउबाट गाडी चलिरहेको महोत्तरीका प्रहरी उपरीक्षक केसीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना
  • २०७७ फाल्गुन १२, बुधबार १९:२१
  • In "BannerNews"
  • बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या
  • २०७७ फाल्गुन १२, बुधबार १९:२१
  • In "BannerNews"
  • पत्रकार विनय मृत्यु प्रकरण : यी प्रमाणहरुले शंकास्पद बन्यो घटना !
  • २०७७ फाल्गुन १२, बुधबार १९:२१
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चम्पादेवी माध्यमिक विद्यालयको पुननिर्माण कार्य सुरु

६१९ भन्दा बढी संक्रमितको मृत्यु, मन्त्रालयले सच्यायो तथ्यांक

अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version