• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

६१९ भन्दा बढी संक्रमितको मृत्यु, मन्त्रालयले सच्यायो तथ्यांक


६१९ भन्दा बढी संक्रमितको मृत्यु, मन्त्रालयले सच्यायो तथ्यांक

काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्यांक भन्दा थप ६ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि तथ्यांक सच्याइएकाे छ । मन्त्रालयले बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्यामा ६ सय १९ जना थप गरेको हो ।

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायको तथ्यांकको आधारमा अद्यावधिक गर्दा मन्त्रालयको तथ्यांक कम भएको र गल्ती सच्याइएको मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको र मन्त्रालयले थप गरेको ६ सय १९ जना गरेर नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६ सय ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा थपिए ९ सय ७९ कोरोना संक्रमित, संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो
  • २०७७ फाल्गुन १२, बुधबार १९:५१
  • In "स्वास्थ्य"
  • कोरोनाबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या १०७ जना पुग्यो
  • २०७७ फाल्गुन १२, बुधबार १९:५१
  • In "स्वास्थ्य"
  • नेपालका बुधबार थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • २०७७ फाल्गुन १२, बुधबार १९:५१
  • In "स्वास्थ्य"
Tags: #Covid-19

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

सामसङको ग्यालेक्सी एम०२ नेपाली बजारमा, १२ हजार रुपैयाँबाट मूल्यको सुरुवात

सिरहामा एक महिलाको वेवारिसे अवस्थामा लास फेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version