No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्रीले सडकमा शक्ति देखाउने होइन : नागरिक अभियन्ता

प्रधानमन्त्रीले सडकमा शक्ति देखाउने होइन : नागरिक अभियन्ता

काठमाडौं । नागरिक अभियन्ताहरूले सत्तारुढ दलले गरेको सडक प्रदर्शनको विरोध गरेका छन् । संसद विघटनको विरोधमा शनिबार काठमाडौंमा आयोजित प्रदर्शनका क्रममा उनीहरूले विरोध जनाएका हुन् ।

नयाँबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियन्ता रामजी रामले भने, ‘तपाईँ केवल नेकपाको प्रधानमन्त्री होइन, त्यसकारण सडकमा शक्ति नदेखाइदिनुहोला ।’

शुक्रबार दरबारमार्ग क्षेत्र ठप्प गरेर आयोजित सभालाई लक्षित गर्दै उनीहरूले सत्तारुढ दल सडक प्रदर्शनमा उत्रनु गलत भएको बताएका हुन् ।

अर्का अभियन्ता शशीविक्रम कार्कीले प्रधानमन्त्री ओलीले सनकमा गरेको संसद विघटनले संविधान र लोकतन्त्र संकटमा परेको बताए । ‘ओलीजीलाई अधिनायकवादीको श्रीपेच लगाउने रहर छ’ कार्कीले भने, ‘अब उनले इन्टरनेट काट्न सक्छन् ।’

लेखक राजेन्द्र महर्जनले कुनै पनि तानाशाह लामो समय नटिक्ने तर त्यसको विरोधमा संघर्ष गर्न नागरिकहरू तयार हुनुपर्ने बताए ।

कोणसभाअघि अभियन्ताहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म ‘न्ाागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’ भन्ने नारा सहित मार्चपास गरेका थिए । प्रदर्शनमा डा. गोविन्द्र केसी, नारायण वाग्ले, ओमप्रकाश अर्याल लगायत सहभागी थिए ।

आगामी शनिबार मध्यान्ह १२ बजे माइतीघरबाट प्रदर्शन सुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
माझी समुदायलाई एकिकृत बस्ती हस्तान्तरण

माझी समुदायलाई एकिकृत बस्ती हस्तान्तरण

लमजुङमा कोरोनाविरुद्धको खोप लगाएका १७ जनामा समस्या

लमजुङमा कोरोनाविरुद्धको खोप लगाएका १७ जनामा समस्या

नयाँ सेवामा धमाधम सहायक कम्पनी खडा गर्दै नेपाल टेलिकम

नयाँ सेवामा धमाधम सहायक कम्पनी खडा गर्दै नेपाल टेलिकम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .