No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ : नेता पौडेल

काठमाण्डौं : कांग्रेस केन्द्रीय समिति सदस्य एवं युवा नेता प्रदीप पौडेलले सरकारले आगामी वैशाखमा घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा नहुने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

सभामा उनले भने, ‘आगामी वैशाखमा केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा हुँदैन । यो विषयमा कांग्रेस लाटो छैन, ओलीले कांग्रेसलाई जिताउने निर्वाचन गर्दै गर्दैनन् ।’ उनले आँट भए प्रधानमन्त्रीबाट राजीनामा दिएर निर्वाचनमा आउन आग्रह पनि गरे ।

उनले प्रधानमन्त्री केपी ओलीलाई रेल ल्याउन कसले छेक्यो, पानीजहाजमा झन्डा फहराउन कसले छेक्यो, घरघरमा ग्यास पुर्‍याउन कसले रोक्यो ? भन्दै सभामा प्रश्न पनि गरे । याेभन्दा खत्तम सरकार इतिहासमा नबनेको उनको भनाइ छ ।

उनले एउटा इकाइ बनाउन संघीयता नल्याएको र केपी ओली स्थिरताको शत्रु भएको आरोप पनि लगाए । यस्तै, ओलीको निरंकुश शासक बन्ने चेष्टा असफल पार्ने उनले चेतावनी पनि दिए । सभामा उनले गणतन्त्र हेर्ने जिम्मा ओलीलाई दिनु भनेको मकैबारी हेर्न बाँदरलाई जिम्मा दिएजस्तै भएको पनि आरोप लगाए । उनले भने, ‘यो अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ। संसद् विघटनसम्बन्धी कदम सच्चिनुपर्छ, प्रतिनिधिसभा पुनर्वहाली हुनुपर्छ । संवैधानिक नियुक्तिहरू खारेज हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post
ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना

सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री

प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .