No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुर


प्रादेशिक अस्पताल जनकपुर

धनुषा : प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत अमेरिकी सरकारको सहयोगमा निर्माण हुने भनिएको प्रसुति अस्पताल शिलान्यासमै सिमित हुन गएको छ ।
करीब दुई वर्षअघि २०७५ साल मंसिर १ गतेका दिन तात्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शिलान्यास गरेको सो प्रसुति अस्पतालमा एउटा ईटा पनि थपिएको छैन ।
सुविधा सम्पन्न प्रादेशिक प्रसुति अस्पताल निर्माण हुने भएको सो अस्पतालको जग्गा फोहोर फाल्ने डंगुरको रुपमा परिणत भएको हुन गएको छ ।


युनाइटेड स्टेट अफ अमेरिकाद्वारा प्रादेशिक अस्पताल जनकपुरलाई प्रसुति अस्पतालका लागि भवन निर्माण र उपचार तथा रिशर्चका लागि अत्याधुनिक उपकरण सहितका लागि एक अर्ब रुपैया सहयोग गर्ने भनिएको थियो ।
अस्पतालका लागि करीब ९ करोडको लागतमा भवन निर्माणका लागि ठेक्का समेत लगाइ सकिएको थियो । सो अस्पतालको भवनको ठेक्का काठमाडौ स्थित सीबीसी कन्ट्रक्सन प्रा.लि.ले पाएको थियो । तर के कति कारणले हालसम्म निर्माणका लागि एउटा ईटा पनि थप्ने कार्य भएको छैन ।


दुई वर्षसम्म क कति कारणले निर्माण कार्य अघि बढन नसकेको बारे प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिडेन्ट नागेन्द्र यादवे भने डकुमेन्टशन कार्य र कोरोना भाइरस महामारीको कारण ढिलाई हुन गएको हो ।
८० बेड सहितको प्रसुति अस्पतालका दुई तल्ले भुकम्प प्रतिरोधी भवन, अपरेशन विशेष रुम, रिचर्स रुम, चिकित्सक र स्वास्थ्यकर्मी बस्ने छुट्टा छुट्टै कोठा सहितको डिजानइन गरिएको थियो । तर निर्माण कार्य अघि बढन नसक्दा परियोजना नै अलपत्र पर्न गएको हो ।
निर्माण कार्य ढिलाई बारे दातृ निकाय अमेरिकी दूतावासका मनिष मिश्रले भने ठूलो परियोजनामा समय लाग्छ नै, शुरुमा डकुमेन्टशन कार्य पुरा गर्नमा ढिलाई भयो, जग्गाको डीपीआरका लागि जग्गाको सर्वेक्षण कार्य पनि सम्पन्न गरियौ तर अहिले आएर कोरोना महामारीले गर्दा रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

Next Post
छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

अक्टोबर २२ मा श्रीनगरमा एक प्रदर्शनी र गोष्ठी आयोजित गरिएको

अक्टोबर २२ मा श्रीनगरमा एक प्रदर्शनी र गोष्ठी आयोजित गरिएको

संघीय विरुद्ध सर्वोच्चमा रिट

संघीय विरुद्ध सर्वोच्चमा रिट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...