No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

नेकपा एकता जोगाउने नसक्ने स्थितिमा चीन, राष्ट्रपतिमार्फत दबाब दिने रणनीति 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउनका लागि चीनले सम्पूर्ण शक्ति प्रयोग गर्ने योजना बनाएको छ । चीनकै बलबुतामा भएको भनिएको एकता जोगाउन अहिले पनि चीन निकै सक्रियतापूर्वक लागिरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टी फुटाउने प्रस्ताव गरेपछि चीन एकाएक झस्किएको हो । लगत्तै जसरी पार्टी एकताको रक्षा गर्न चिनियाँ एजेन्टहरुले प्रचण्डलाई सन्देश पुर्‍याएका छन् ।

अहिले वरिष्ठ नेता माधवकुमार नेपालले मुख खोलेका छैनन् । उनले ओलीसँग भेट गरेपछि प्रचण्डसँग टाढिएका छन् । पूर्वमाओवादी अहिले पनि पार्टी एकतालाई जोगाउने पक्षमा देखिए पनि पूर्वएमाले भने अब पार्टी एक हनुनसक्ने र फुटाउनुको विकल्प नभएको भन्‍ने निष्कर्षमा पुगिसकेका छन् ।

त्यसको पछिल्लो उदाहरण उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले दिएको पछिल्लो अभिव्यक्ति हो । ईश्वर पोखरेलले पार्टी एकतालाई प्रचण्डले नै संकटमा पारेको आरोप लगाएका थिए । उनले पार्टी अब एक हुन नसक्ने संकेत दिएका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीका विश्‍वासपात्र भनिएका लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पनि पार्टी अब एक हुन नसक्ने संकेत गर्दै प्रचण्डविरुद्ध सामाजिक सञ्‍जालमा उत्रिएका छन् ।

चीनले दुबै पक्षका नेताहरुलाई संवाद र सहकार्यमार्फत अघि बढ्न दबाब दिइरहेको छ । यसअघि पनि पार्टी फुटको संघारमा पुगेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच संवाद भएको थियो । उक्त संवादपछि पार्टी एकता साम्य भएको थियो ।

अहिले पनि पार्टी फुट्नै पर्ने स्थितिमा पुगे राष्ट्रपतिमार्फत दबाब दिन लगाउने गरी तयारी भइरहेको स्रोतको दाबी छ ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वएमालेका नेता बेदुराम भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट आजित भएको निष्कर्षमा पुगेको बताएका छन् । कार्यशैली सच्याउनुपर्छ भन्दा फुट र विभाजनको हल्ला चलाएर ओलीले समस्या पन्छाउन खोजेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Next Post
लालबाबु राउत होम आइसोलेशनमा

लालबाबु राउत होम आइसोलेशनमा

प्रादेशिक अस्पताल जनकपुर

प्रादेशिक अस्पताल जनकपुर

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .