No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राज्य पूर्नसंरचना सच्याई मधेशमा मात्र २ प्रदेशः मंत्री मण्डल

राज्य पूर्नसंरचना सच्याई मधेशमा मात्र २ प्रदेशः मंत्री मण्डल

संजय यादव,०७ कार्तिक
गोलबजार, सिरहा

प्रदेश नं २ सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण राज्यमंत्री सुरेश मण्डलले अहिलेको राज्य पूर्नसंरचनालाई सच्याएर खास गरी तराई मधेशमा २ वटा प्रदेशको लागि फेरी आन्दोलनको आवश्यकता रहेको बताएका छन् । जनता समाजबादी पार्टी नेपाल(जसपा)का केन्द्रीय सदस्य समेत रहेको मंत्री मण्डलले राज्य पूर्नसंरचनामा मधेशीले आफनो मान, सम्मान, पहिचान र मर्यादाकासाथ जीवन यापन गर्न पाउनुपर्नेमा जोड दिए । जसपा नेपाल गोलबजार नगरपालिका वार्ड नं १२ वार्ड इकाई कमिटी बेतौनाको आयोजनामा भएको बिजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै मंत्री मण्डलले यस्तो बताए । मंत्री मण्डलले भने, पहडिया शासकवर्गले मधेशलाई ६ टुक्रामा बिभाजित गरी पहाडी सता हावी गरेकोले मधेशीलाई कहिले पनि नेतृत्वमा आउन नदिने सडयन्त्र भएको बताए ।

मंत्री मण्डलले थपे, जसपा नेपाल मंत्री, सांसद बन्नको लागि होईन, तमाम अत्याचार, भ्रष्टाचार र हरेक बिभेदको अनत्य गर्नको लागि स्थापित भएको बताए । अलग अलग रहेर गर्न नसकेको मुद्धाहरुलाई साकार बनाउन र हरेक समस्या सामाधान गर्न एकजुट भएको मंत्री मण्डलले भने । मंत्री मण्डलले फेरी थपे, देशमा अहिले संघिय सरकारको अनुभुती पटक्कै गर्न नसकेको र संघियतालाई नै धरापमा पार्न लागिसकेकोले मधेशमा आन्दोलन तथा मधेश जनबिद्रोहबाट भएको उपलब्धीहरुलाई रक्षा गर्दै थपको लागि संघर्ष जारी राख्ने समेत मंत्री मण्डलले बताए । विकास निमार्णको प्रसंगमा मंत्री मण्डलले भने, संघिय सरकारले १ सय प्रतिशतमा मात्र ३ प्रतिशत बजेट ७ वटै प्रदेशको लागि बिनियोजन गरेपछि विकासको कस्तो अपेक्षा गर्ने भनेर बताए ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य एवं पूर्व राज्यमंत्री शत्रुधन प्रसाद सिंहले अधिकारको लागि लडनुको कुनै बिकल्प नरहेको र अधिकार माँगेर होईन, खोसेर लिनु पर्छ मा जोड दिए । जसपा नेपालले समान अधिकारको लागि लडिरहने समेत नेता सिंहले बताए । जसपाका अर्का केन्द्रीय सदस्य रोहित महतोले संघिय सरकार संघियता नै समाप्त पार्ने सडयनत्रमा लागेकोले आन्दोलन गर्ने बेला फेरी आईसकेको बताए ।

त्यस्तै जसपा नेपालका नेता एवं केन्द्रीय अनुसाशन आयोगका सदस्य डा.जयनारायण यादवले अझ पनि क्रुर शासकहरुले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिक सरहः हेर्ने प्रवृतीमा कमी नआएको बताए । मधेश आन्दोलन तथा जनबिद्रोहबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्दै थपको लागि फेरी पनि आन्दोलित हुनुपर्नेमा नेता डा.यादवले जोड दिए । संघिय सरकार पूर्ण असफल र भ्रष्टाचार गर्न पहिलो स्थान हासिल गर्न सफल भएको बताए । नेता डा.यादवले थपे, सरकार हरेक कुरामा कमिसन मात्र खोजिरहेको बताए । त्यस्तै जसपा नेपालका नेता मनोज कुमार सिंहले कम्युनिष्टहरु कमाउनिष्ट भईसकेको र मधेशी माथी अहिले पनि ब्यापक बिभेद रहेकोले आन्दोलनको बिकल्प नभएको बताए । कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
गोलबजार नगर विकासको लागि कुनै कसर बाँकी नराख्नेः नवनियुक्त मंत्री श्रेष्ठ

गोलबजार नगर विकासको लागि कुनै कसर बाँकी नराख्नेः नवनियुक्त मंत्री श्रेष्ठ

काँग्रेस नेता स्व.राजकपुर यादवको मनाए चौथो स्मृती दिवस

काँग्रेस नेता स्व.राजकपुर यादवको मनाए चौथो स्मृती दिवस

 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...