No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन


 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

इस्लामावाद । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले जनतामाथि दमन गरेको र मुलुक विदेशीको इशारामा चलाइरहेको भन्दै पछिल्लो समय रक्तपातपूर्ण प्रदर्शनहरु भइरहेका छन् । दक्षिण एसियाली मुलुक पाकिस्तानमा एकपछि अर्को गर्नै विभिन्‍न मुद्दाहरु उठाउँदै प्रदर्शनहरु भइरहेका छन् ।

पाकिस्तान सरकारको पछिल्लो कदमले अधिकांश महिला आन्दोलनकारीहरु सडकमा उत्रिएका छन् ।

रिपोर्टका अनुसार यस क्षेत्रको पाकिस्तान मुसलमान लीग (नवाज) को बैठक अगाडि पञ्‍जाब प्रान्तमा बृहत प्रदर्शन भएको हो ।

इमरान खानको मन्त्रिपरिषद् र पाकिस्तानी सेना पीएमएलएन बैठकको अनुमति नदिने बताइरहेका छन् । पार्टीका संस्थापकसमेत रहेका पूर्व प्रधानमन्त्री नवाज शरीफको छोरी मरियम नवाजको अध्यक्षतामा उक्त बैठक हुने भएको छ ।

स्रोतका अनुसार महिलाहरूले सुरक्षा र आतंकवादसम्बन्धी मुद्दाहरुलाई दबाउनका लागि सेनाले बैठक रोक्‍न खोजिरहेको छ ।

प्रदर्शनमा देखिएका तस्बिरहरुका अनुसार सेनाले प्रदर्शनकारीहरुलाई कुटपिट गरेको, महिलाहरु सडकमै खसेको, गम्भीर घाइते भएको देखिएको छ । इमरान खानको नेतृत्वमा निर्दयी सरकारले प्रदर्शन रोक्न बल प्रयोग गरेको हो ।

घटना पछि उक्त क्षेत्र तनावपूर्ण रहेको बताइएको छ ।

यसभन्दा पहिले कराची, पाकिस्तान नियन्त्रित काश्मिर र गिलगित बाल्टिस्तानमा विरोध प्रदर्शन भएको थियो ।

सरकारले पञ्‍जाबबाट पीएमएलएन नेताहरूको अनियमित गिरफ्तारीको सहारा लिएको छ । जुन पार्टीलाई कमजोर पार्ने प्रयास र खान र पाकिस्तान सेनाविरुद्ध लाग्‍ने सम्भावनालाई बाधा पुर्‍याउने माध्यमको रूपमा चित्रण गरिएको छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

Next Post
पाकिस्तानका विद्यालयहरुमा हिन्दु, यहुदी र बलुचलाई घृणा गर्न सिकाइन्छ’

पाकिस्तानका विद्यालयहरुमा हिन्दु, यहुदी र बलुचलाई घृणा गर्न सिकाइन्छ'

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

पर्सा मुद्दा दर्ता

पर्सा मुद्दा दर्ता

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: