No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पर्सा मुद्दा दर्ता

पर्सा मुद्दा दर्ता

पर्सा : एक सातापछि पर्साको मुकेश चौरसिया हत्या घटना सम्बन्धमा मुद्दा दर्ता भएको छ ।
संघीय सत्तारुढ नेकपाका तात्कालिन माओवादी समूहले मुद्दा दर्ताको माँग गर्दै आएपनि जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता नगर्दा सरकारी वकिल मार्फत मुद्दा दर्ता भएको हो ।
पर्साको विन्दवासनी गाउँपालिकाको गएको बिहीवार नेकपा गाउँ कमिटीको शपथ ग्रहण तात्कालिन एमाले र माओवादी समूहबीच पदीय भागबण्डाको विषयलाई भएको दोहरो झडपमा परी गाउँ कमिटी सचिव मुकेश चौरसियाको मृत्यु भएको थियो ।
मृतकका परिवारले जाहेरी दिएका जाहेरी प्रहरीले दर्ता नगर्दा घटना भएको दिनदेखि नै माओवादी समूहका नेकपा स्थायी समिति सदस्य एवं सांसद मातृका यादवको अगुवाईमा प्रहरी विरुद्ध आन्दोलन जारी रहेको थियो । अन्ततः बिहीवार सरकारी वकिल कार्यालय मार्फत मुद्दा दर्ता गरिएको हो ।
जाहेरीमा एमाले पूर्वसांसद राजकुमार गुप्तासहितका व्यक्तिहरुको नाम उल्लेख भएपछि प्रहरीले घटना स्थलमै नभएका व्यक्तिको विरुद्ध मुद्दा दर्ता नगर्ने भनी आनाकानी गर्दै आएको थियो । आज प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जाहेरी लिएको नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहवर अन्सरीले जानकारी दिए ।
बिहीवार दर्ता भएको मुद्दामा पुर्व सांसद गुप्ता सहित १३ जनामाथि ज्यान मार्ने उद्योगमा विपक्षी बनाइएको बुझिएको छ ।
प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्न मानेका थिएनन् । अब शव बुझ्ने र शुक्रबार बिहान पोष्टमाटम गरिने तयारी भएको अन्सारीले जानकारी दिएका । गाउँ गाउँबाट मानिसहरूको उपस्थिति गराएर शुक्रबारै अन्त्यष्टि गरिने उनले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
धान खेतमा लाइसेन्स

धान खेतमा लाइसेन्स

बारामा झडप

बारामा झडप

कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .